आर्मी र जावलाखेलले अङ्क बाँडे

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ पुष २०७५, सोमबार १४:३६

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेलले बराबरी खेलका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको खेलमा आर्मी र जावलाखेलले गोलरहित बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् । दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाएका हुन् । बराबरीसँगै आर्मी १२ खेलबाट २२ अङ्क बनाउँदै तालिकाको चौथो तथा जावलाखेल १२ खेलबाट १२ अङ्कसहित नवौँ स्थानमा छ । लिगअन्तर्गत मङ्गलबार पहिलो खेलमा सरस्वती युथ क्लब र च्यासल युथ क्लबबीच तथा अर्को खेलमा एपिएफ र नेपाल पुलिसबीच प्रतिष्पर्धा हुनेछ ।

(Visited 1 times, 1 visits today)

१६ पुष २०७५, सोमबार १४:३६ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts