सपथ खाएपनि रेशमले तलब खान नपाउने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ पुष २०७५, बुधबार ११:०६

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीको तलब सुविधाबारे संसदमा जानकारी गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख महराले चौधरीलाई पुस १९ गते सपथ गराएको र पुनः डिल्लीबजार कारगारमै लगिएको जानकारी गराए।

नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवासुविधा नपाउनेबारे सदनलाई स्पष्ट पारे।

प्रतिनिधिसभाको अर्काे बैठक पुस २९ गते दिउँसो १२ बजे बस्नेछ।

(Visited 1 times, 1 visits today)

२५ पुष २०७५, बुधबार ११:०६ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts