संविधान कार्यान्वयनमा अझै चुनौती : प्रथम राष्ट्रपति

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार १५:१७

दाङ । पूर्वराष्ट्रपति रामवरण यादवले सबैको ध्यान संविधान कार्यान्वयनमा केन्द्रित हुनु पर्ने बताएका छन्।

दाङको एक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन दाङ आएका पूर्वराष्ट्रपति यादवले संविधान कार्यान्वयनमा चिन्ता व्‍यक्त गरे। रिपोर्टस क्लब दाङले बिहीवार तुलसीपुरको विमानस्थलमा गरेको साक्षात्कारमा बोल्दै उनले संविधान कार्यान्वयनमा समस्या उत्पादन भएको बताए।

पूर्व राष्ट्रपति यादवले भने ‘म जहाँ जान्छु संविधान कार्यान्वयनमा जोड दिदै आएको छु यसो गर्दा सरकारलाई केही न केही दबाव पुग्ने छ भन्ने आशा लिएको छु।

(Visited 1 times, 1 visits today)

२६ पुष २०७५, बिहीबार १५:१७ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts