जम्बो टोली लिएर स्वीटजरल्याण्ड जाँदै प्रधानमन्त्री

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० पुष २०७५, सोमबार १२:५१

काठमाडौं । प्रत्येक वर्ष स्विट्जरल्यान्डको डावोसमा हुने ‘वर्ल्ड इकोनोमिक फोरम’ मा भाग लिन १९ सदस्यीय जम्बो टोलीसहित प्रधानमन्त्री केपी ओली माघ ६ गते त्यसतर्फ प्रस्थान गर्दैछन्।

विश्व आर्थिक गतिविधि तथा सम्भावनाको खोजी गर्न सम्पन्न हुने वार्षिक डावोस सम्मेलनमा निजी क्षेत्रको समेत व्यापक सहभागिता हुने भए पनि नेपालबाट भने सरकारको बलियो उपस्थिति हुने भएको छ।

आर्थिक लगानी तथा अन्य हिसाबले प्रतिकूल परिस्थिति भोगिरहेको नेपाललाई सांकेतिक रुपमा मात्र प्रधानमन्त्रीसहितको सानो टोलीले प्रतिनिधित्व गर्नु उपयुक्त हुन्छ भनी सरकारभित्रैबाट आएको सुझावलाई खासै महत्व नदिई १९ सदस्यीय टोलीसहित प्रस्ताव गर्न लागेको एक उच्च स्रोतले जानकारी दियो।
कार्यक्रममा विश्वका एक सय देखिका प्रतिनिधि तथा एक हजारभन्दा बढी प्रतिष्ठित कम्पनीका प्रतिनिधिलाई निम्त्याइएको छ।

(Visited 1 times, 1 visits today)

३० पुष २०७५, सोमबार १२:५१ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts