आज : Thursday, March 28, 2024 | २०८० चैत १५ बिहीबार

नेपालले टस हार्यो, ब्याटिङको तयारी

समाजखबर संवाददाता | फाल्गुण ९ , २०८०

काठमाडौं – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ ।  नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ रोजेका छन् ।  नेपालले आज करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् । नेपालले पहिलो खेलमा नामिबिया विरुद्ध ४ विकेटको हार बेहोरेको थियो...

हानेपा पनि सरकारमा, तत्कालका लागि सत्ता संकट टर्यो

समाजखबर संवाददाता | चैत १५ , २०८०

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । हाम्रो नेपाली पार्टीको तर्फबाट प्रदेशसभा सदस्य बनेका उनले बिहीबार साँझ प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका हुन् । बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद...

काम गर्न नसके फेरि अर्को उथलपुथल गर्छु : प्रचण्ड

समाजखबर संवाददाता | चैत १५ , २०८०

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री

समाजखबर संवाददाता | चैत १४ , २०८०

पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

समाजखबर संवाददाता | चैत १४ , २०८०

पाल्पा । पाल्पामा  एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा १९ वर्षीया पद्मा सुनारको शव मंगलबार साँझ फेला परेको हो । घर नजिकैको पँधेरोमा नुहाउन गएकी उनको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख...

आइसीसी अध्यक्ष ग्रेग बार्क नेपालमा

समाजखबर संवाददाता | चैत ५ , २०८०

  काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए ।  नेपाली क्रिकेटबारे बुझ्न बार्क सोमबार नेपाल आएका हुन् । चार दिने भ्रमणका क्रममा अध्यक्ष बार्कले राजनीतिक नेतृत्वहरुसँग पनि...

आइसीसी अध्यक्ष ग्रेग नेपाल आँउदै

समाजखबर संवाददाता | चैत १ , २०८०

उपधि रक्षा गर्न चुक्यो नेपाल

समाजखबर संवाददाता | फाल्गुण ३० , २०८०

पोखरा महानगरपालिकाद्वारा कृषि फार्महरूलाई समर्थन मूल्य प्रदान

समाजखबर संवाददाता | फाल्गुण २४ , २०८०

कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।  ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन...

चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

समाजखबर संवाददाता | मङ्सिर १० , २०८०

आजको तरकारी तथा फलफूलको मूल्य

समाजखबर संवाददाता | कार्तिक २ , २०८०

आकासियो हरियो तरकारीको मूल्य 

समाजखबर संवाददाता | असोज २९ , २०८०

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

समाजखबर संवाददाता | असोज १५ , २०८०

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

समाजखबर संवाददाता | असार १६ , २०७७

काठमाडौं - हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान,...

नेप्सेमा आयो दोहोरो अंकको गिरावट

समाजखबर संवाददाता | चैत १ , २०८०

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक घटेको छ । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा आइपुगेको छ ।  आज ४४ कम्पनीका सेयरमूल्य बढ्दा १९६ कम्पनीको घटेको छ । १३ उपसमूह सबै घटेका छन् । सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह छ । जीवन बीमा २.६५...

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

समाजखबर संवाददाता | फाल्गुण २० , २०८०

बुधबार सुनको भाउमा सामान्य गिरावट

समाजखबर संवाददाता | फाल्गुण १६ , २०८०

नेपालमा लगानी गर्न ग्रीनजो इनर्जी इन्डियाको चासो

समाजखबर संवाददाता | फाल्गुण १३ , २०८०

नामिबियासंग २ विकेटले हार्यो नेपाल 

समाजखबर संवाददाता | फाल्गुण ९ , २०८०

जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

समाजखबर संवाददाता | पौष २२ , २०८०

झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको जनाएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्याय अनुसार प्रत्येक दिन महोत्सवमा...

८ लाख बराबरका १ सय थान वाकिटकी बरामद

समाजखबर संवाददाता | असोज १५ , २०८०

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा...

रुसको मस्कोमा आतंकवादी हमला, ६० भन्दा बढी मारिए

समाजखबर संवाददाता | चैत १० , २०८०

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।  आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ...

नेपाली भाषा शिक्षक परिषद्को आलोकन अङ्क ६ विमोचन तथा चौधौँ साधारण सभा सम्पन्न

समाजखबर संवाददाता | फाल्गुण २९ , २०८०

कास्की । "भाषा सभ्यताको संवाहक हो" भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै  भाषिक अनुसन्धानमुलक  कार्य गर्दै  आएको  नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालको  १४ औँ वार्षिक साधारण सभा तथा भाषा आलोकन अङ्क ६ विमोचन समारोह यही मिति २०८० फागुन २८ गते पृथ्वीनारायण क्याम्पस...