हाम्रो बारेमा


नमस्कार, सर्वप्रथम समाज खबरमा यहाँलाई स्वागत छ ।

समाजको सकरात्मक परिवर्तनका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने गर्छ । नेपालमा पनि सामाजिक रुपान्तरणका लागि सञ्चारमाध्यमहरुको भूमिका अत्यन्तै उल्लेखनीय रहेको देखिन्छ ।

धेरै लामो इतिहास नभएपनि नेपाली पत्रकारिता आजसम्म आइपुग्दा नेपाली समाजको अभिन्न अंग बनिसकेको छ । पत्रकारिताको उपस्थिति बिनाको नेपाली समाज कल्पनासमेत गर्न सकिदैन ।

अझ पछिल्लो समय “न्यू मिडिया”का रुपमा फस्टाएका सोसल मिडिया र अनलाइन मिडियाले नेपाली समाजको रुपान्तरणको मापन समेत गर्न थालिसकेको छ । तसर्थ समाज रुपान्तरणका लागि अनलाइन पत्रकारिताको महत्वपूर्ण भूमिकालाई मनन गर्दै, पत्रकार आचारसंहिताको सम्मान गर्दै र सामाजिक उत्तरदायित्वसहितको पत्रकारितालाई प्रबर्धन गर्ने उद्देश्यसहित “समाजका लागि खबर” भन्ने मूल मन्त्रसहित समाजखबर डट कम यहाँहरुको माझमा उपस्थित छ ।

सल्लाह, सुझाव वा प्रतिक्रिया तथा समाचार, लेख, रचना एवं तस्वीरका लागि info@samajkhabar.com मा मेल गर्नुहोला ।

हाम्रो फेसबुक पेज www.facebook.com/samajkhabar2  मा लाइक गरेर पनि समाजबखर डट कमको साथमा रहन सक्नुहुनेछ ।

त्यस्तै हाम्रो ट्वीटर एकाउण्ट  https://twitter.com/samajkhabar मा follow  गरेर पनि समाचार र सूचनाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

अन्य कुनै जिज्ञासा र विज्ञापन सम्बन्धी काम भएमा 9863006666 मा सिधा सम्पर्क गर्नुहोला ।

धन्यवाद ।

(Visited 518 times, 1 visits today)