आज : Friday, May 17, 2024 | २०८१ जेठ ४ शुक्रबार

सुन चाँदीको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

समाज खबर संवाददाता |

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा  वृद्धि भएको छ ।  सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।
नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार भईरहेको छ । 
बुधबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस