आज : Monday, October 05, 2026 | २०८३ असोज १९ सोमबार

रसुवाको टिमुरेमा भोटेकोशीको ठूलो बाढी, सशस्त्रका ९ जना सम्पर्कविहीन

समाजखबर संवाददाता | भदौ १० , २०८३

रसुवा । रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढी आएको छ । बाढीले टिमुरे बजारका बस्तीमा ठूलो क्षति गरेको अनुमान गरिएको छ । सशस्त्र प्रहरीले आज बिहान ९ बजेको समयमा ठूलो बाढी आएको र बाढीले गरेको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना...

संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छः सभापति थापा

समाजखबर संवाददाता | असोज १८ , २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै...

अमेरिकाबाट फर्किए प्रधानमन्त्री बालेन

समाजखबर संवाददाता | असोज १० , २०८३

आजदेखि शुरु भयो सोह्र श्राद्ध (पितृ पक्ष)

समाजखबर संवाददाता | असोज ११ , २०८३

काठमाडौं / प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (११ असोज)देखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ । धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको...

नेपाललाई प्रिमियर कपको उपाधि,एसिया कपमा छनौट

समाजखबर संवाददाता | भदौ २७ , २०८३

काठमाडौँ ।  तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई० लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो । योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा...

कृषि मन्त्रीको प्रस्ताव : साउन १५ लाई कोदो दिवसका रुपमा मनाऊँ

समाजखबर संवाददाता | असार १२ , २०८२

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।  बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।  उनले भने,...

तरकारीमा विषादीको प्रयोग बढदै गएकोमा चिन्ता

समाजखबर संवाददाता | असोज १ , २०८१

मेवा खेतीमा लागेका गागलका किसानले जुस उत्पादन गर्ने

समाजखबर संवाददाता | श्रावण २१ , २०८१

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

समाजखबर संवाददाता | असार १६ , २०७७

काठमाडौं - हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान,...

मौद्रिक नीति सार्वजनिक : मुद्रास्फीति ५.५ प्रतिशत सीमित रहने प्रक्षेपण

समाजखबर संवाददाता | असार २३ , २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर...

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड

समाजखबर संवाददाता | पौष ९ , २०८२

चलचित्र ‘बिगुल’को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ दिन प्रतिदिन लोकप्रिय बन्दै (भिडियो सहित)

समाजखबर संवाददाता | पौष ९ , २०८२

काठमाण्डौं । युवा निर्देशक रमेश कोइरालाद्धारा निर्देशित सामाजिक तथा राजनीतिक विषयको चलचित्र ‘बिगुल’ मा समावेश शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक भएको  छ ।  चलचित्र ‘बिगुल’ को गीत सोमवार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा गायक युवराज चौलागाईँ तथा गायिका अनु चौधरीको स्वर...

ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

समाजखबर संवाददाता | चैत १० , २०८१

 सरकारले बन्द गर्‍यो टेलिग्राम एप ( सूचना सहित)

समाजखबर संवाददाता | श्रावण २ , २०८२

काठमाडौं । सरकारले  नेपालमा टेलिग्राम एप बन्द गराएको छ । नेपाल दूरसंचार प्राधिकरणले आज सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।नेपालमा सञ्चालनमा रहेकाे टेलिग्राम एप मार्फत अनलाइन ठगीकाे स‌ंख्या बढिरहेकाे र  मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेकाे  प्राधिकरणले  जनाएकाे छ...

८ लाख बराबरका १ सय थान वाकिटकी बरामद

समाजखबर संवाददाता | असोज १५ , २०८०

भेनेजुएलामा शक्तिशाली भूकम्प,१० हजार बढीको मृत्यु

समाजखबर संवाददाता | असार ११ , २०८३

काराकास । भेनेजुएलाको राजधानी काराकास आसपास शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट भवनहरू भत्किएका छन् भने उद्धार कार्य तीव्र पारिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ । यूएसजीएसका अनुसार काराकासबाट करिब १६० किलोमिटर पश्चिममा ७.२ म्याग्निच्युडको भूकम्प गएको एक मिनेट नबित्दै ७.५ म्याग्निच्युडको...

वाग्लेको बेजोड अभिनय, ल्याए कहाँ ठग्यो भाग्यले.....(भिडियो सहित)

समाजखबर संवाददाता | चैत ५ , २०८१

काठमाण्डौं । लामो समय न्याय सेवामा बिताएर सर्वौच्च अदालतको उप सचिवबाट हालै निबृत्त कलाकार राजेन्द्र वाग्लेको बेजोड अभिनय रहेको कहाँ ठग्यो भाग्यले ... बोलको गीत सार्वजनिक भएको छ ।  यस म्युजिक भिडियोमा सन्तान विदेशमा, आमा वुवा स्वदेशमा रहदाको परिवेशको कष्टपूर्ण भोगाईमा कलाकार वाग्लेको जीवन्त अभियन रहेको छ । एउटा ब्यक्तिलाई भाग्यले...