सम्पत्ति शुद्धिकरण मुद्धामा एमाले उपाध्यक्ष पौडेल पक्राउ
समाज खबर संवाददाता |
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई सोमबार पक्राउ गरेको हो ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ आज पौडेललाई नेपालगंज राखिने छ । भोलिमात्रै पौडेललाई राजधानी ल्याइने छ । पक्राउ गर्नुअघि पौडेलको भैसेपाटीस्थित निवासमा बिभागले छापा मारेको थियो ।







प्रतिकृया दिनुहोस