आज : Sunday, August 09, 2026 | २०८३ श्रावण २४ आइतबार

सिरहाको लहानमा तनाव, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

समाज खबर संवाददाता |

सिरहा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार अपराह्न सुरक्षाकर्मीको गोली लागेर .गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन् ।

अहिले सिरहाको गोलबजार र लहानमा तनावग्रस्त छ । अर्का एक युवक पनि घाइते भएको भएका छन् । एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित भई आगजनीमा  उत्रिएका छ

प्रतिकृया दिनुहोस