आज : Thursday, September 17, 2026 | २०८३ असोज १ बिहीबार

कृष्णभीरमा सडक सञ्चालनमा ल्याउन ठूला सवारी साधनको परीक्षण

समाज खबर संवाददाता |

काठमाडौं । कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणको रूपमा काठमाडौँ–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ । पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसारत्यसैगरी, चितवन–काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ। सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी छ ।

प्रतिकृया दिनुहोस