आज : Saturday, August 29, 2026 | २०८३ भदौ १३ शनिबार

रसुवा,नुवाकोट र धादिङ बाढी संकटग्रस्त क्षेत्र घोषणा

समाज खबर संवाददाता |

सरकारले रसुवा,नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 
 आज आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 
 बैठकल उद्धार एव राहतका लागि सबैसंग अनुरोध पनि गरेको छ । मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूलाई आ- आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के-के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस