आज : Thursday, July 03, 2025 | २०८२ असार १९ बिहीबार

निर्माण सम्पन्न नहुँदै दोस्रो पटक भाँचियो तामाकोशीको पुल

समाजखबर संवाददाता | असार ८ , २०८२

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ ।  आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो ।  त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम...

कुलिङमा भएको किर्तेको जिम्मेवारी सभामुखले लिनुपर्छ : माओवादी ( बिज्ञप्ति सहित)

समाजखबर संवाददाता | असार १८ , २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती विधेयकमा गम्भीर प्रकृतिको संसदीय अपराध भएको भन्दै यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ । बुधबार माओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरी यसको छिटो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने...

धनगढीमा भारी बर्षा, कैयौं घर डुवानमा

समाजखबर संवाददाता | असार १६ , २०८२

धनगढी । कैलालीमा भारी वर्षा भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिका क्षेत्रका भारी वर्षा भइरहेको हो । महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले सोमवार बिहान ८ः४५ मा २१२ दशमलव २ मिलि मिटर वर्ष मापन गरेको छ। अत्तरियामा रहेको वर्षा मापन केन्द्रमा आइतवार साँझ ५ः४५...

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

समाजखबर संवाददाता | असार १९ , २०८२

काठमाडौँ । मलेसियालाई हराउदै नेपाल एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा परिमार्जन यादवले अविजित ५९...

बैंगलोर बन्यो आइपिएल च्याम्पियन 

समाजखबर संवाददाता | जेठ २१ , २०८२

कृषि मन्त्रीको प्रस्ताव : साउन १५ लाई कोदो दिवसका रुपमा मनाऊँ

समाजखबर संवाददाता | असार १२ , २०८२

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।  बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।  उनले भने,...

तरकारीमा विषादीको प्रयोग बढदै गएकोमा चिन्ता

समाजखबर संवाददाता | असोज १ , २०८१

मेवा खेतीमा लागेका गागलका किसानले जुस उत्पादन गर्ने

समाजखबर संवाददाता | श्रावण २१ , २०८१

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

समाजखबर संवाददाता | असार १६ , २०७७

काठमाडौं - हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान,...

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

समाजखबर संवाददाता | जेठ १५ , २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पेस गरेका हुन् ।यो गतवर्षको भन्दा एक खर्ब ४ अर्ब ठूलो बजेट हो । विनियोजित बजेटमध्ये चालुतर्फ...

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

समाजखबर संवाददाता | चैत १७ , २०८१

बिमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ

समाजखबर संवाददाता | फाल्गुण १३ , २०८१

ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

समाजखबर संवाददाता | चैत १० , २०८१

काठमाडौं, १० चैत । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका...

फिल्म ‘रोल नं १’ निर्माण हुने 

समाजखबर संवाददाता | श्रावण २० , २०८१

जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

समाजखबर संवाददाता | पौष २२ , २०८०

८ लाख बराबरका १ सय थान वाकिटकी बरामद

समाजखबर संवाददाता | असोज १५ , २०८०

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा...

लण्डनका लागि उडेको एयर इण्डियाको विमान अहमदाबादमा दुर्घटना

समाजखबर संवाददाता | जेठ २९ , २०८२

बीबीसी । भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार विमान दुर्घटना भएको छ । लण्डनका लागि उडेको एयर इण्डियाको विमान उडानकै क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटना अहमदाबादको मेघानी क्षेत्रनजिकै भएको हो । विमानमा २४२ जना यात्रु सवार थिए । टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवेछेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको...

वाग्लेको बेजोड अभिनय, ल्याए कहाँ ठग्यो भाग्यले.....(भिडियो सहित)

समाजखबर संवाददाता | चैत ५ , २०८१

काठमाण्डौं । लामो समय न्याय सेवामा बिताएर सर्वौच्च अदालतको उप सचिवबाट हालै निबृत्त कलाकार राजेन्द्र वाग्लेको बेजोड अभिनय रहेको कहाँ ठग्यो भाग्यले ... बोलको गीत सार्वजनिक भएको छ ।  यस म्युजिक भिडियोमा सन्तान विदेशमा, आमा वुवा स्वदेशमा रहदाको परिवेशको कष्टपूर्ण भोगाईमा कलाकार वाग्लेको जीवन्त अभियन रहेको छ । एउटा ब्यक्तिलाई भाग्यले...