आज : Saturday, July 19, 2025 | २०८२ श्रावण ३ शनिबार

सुनकोशी–मरिण डाइभर्सनको काम कछुवा गतिमा, सांसद दाहालले पोखे सरकारमाथि आक्रोश 

समाजखबर संवाददाता | श्रावण १ , २०८२

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनमा ढिलाइ भएको भन्दै प्रतिनिधिसभा सदस्य तथा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले सरकारको कडा आलोचना गरेका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको उपस्थितिमा टनेल ब्रेक थ्रु सम्पन्न भएको स्मरण गराउँदै त्यसयता अहिलेसम्म परियोजनामा खासै प्रगति...

वामदेव गए माधव - झलनाथको पार्टीमा

समाजखबर संवाददाता | श्रावण २ , २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो ।राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका...

सिरहा कल्याणपुरका मेयर १ लाख घुस सहित पक्राउ

समाजखबर संवाददाता | असार ३२ , २०८२

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बुधबार दिउँसो मेयर साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । मेयर साहले नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका लागि उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए । तर, उपभोक्ता...

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

समाजखबर संवाददाता | असार १९ , २०८२

काठमाडौँ । मलेसियालाई हराउदै नेपाल एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा परिमार्जन यादवले अविजित ५९...

बैंगलोर बन्यो आइपिएल च्याम्पियन 

समाजखबर संवाददाता | जेठ २१ , २०८२

कृषि मन्त्रीको प्रस्ताव : साउन १५ लाई कोदो दिवसका रुपमा मनाऊँ

समाजखबर संवाददाता | असार १२ , २०८२

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।  बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।  उनले भने,...

तरकारीमा विषादीको प्रयोग बढदै गएकोमा चिन्ता

समाजखबर संवाददाता | असोज १ , २०८१

मेवा खेतीमा लागेका गागलका किसानले जुस उत्पादन गर्ने

समाजखबर संवाददाता | श्रावण २१ , २०८१

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

समाजखबर संवाददाता | असार १६ , २०७७

काठमाडौं - हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान,...

 आजदेखि नयाँ आर्थिक बर्ष शुरु, गत बर्ष राजस्व संकलन ११ प्रतिशतले बृद्धि

समाजखबर संवाददाता | श्रावण १ , २०८२

काठमाण्डौं । आज साउन १ गतेदेखि नयाँ आर्थिक बर्ष शुरु भएको छ । गत आर्थिक बर्षमा बिगत बर्षको तुलनामा राजस्व ११ दशमलव ३३ प्रतिशतले बृद्धि भएको पाइएको छ ।  आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को...

ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

समाजखबर संवाददाता | चैत १० , २०८१

काठमाडौं, १० चैत । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका...

फिल्म ‘रोल नं १’ निर्माण हुने 

समाजखबर संवाददाता | श्रावण २० , २०८१

जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

समाजखबर संवाददाता | पौष २२ , २०८०

 सरकारले बन्द गर्‍यो टेलिग्राम एप ( सूचना सहित)

समाजखबर संवाददाता | श्रावण २ , २०८२

काठमाडौं । सरकारले  नेपालमा टेलिग्राम एप बन्द गराएको छ । नेपाल दूरसंचार प्राधिकरणले आज सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।नेपालमा सञ्चालनमा रहेकाे टेलिग्राम एप मार्फत अनलाइन ठगीकाे स‌ंख्या बढिरहेकाे र  मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेकाे  प्राधिकरणले  जनाएकाे छ...

८ लाख बराबरका १ सय थान वाकिटकी बरामद

समाजखबर संवाददाता | असोज १५ , २०८०

लण्डनका लागि उडेको एयर इण्डियाको विमान अहमदाबादमा दुर्घटना

समाजखबर संवाददाता | जेठ २९ , २०८२

बीबीसी । भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार विमान दुर्घटना भएको छ । लण्डनका लागि उडेको एयर इण्डियाको विमान उडानकै क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटना अहमदाबादको मेघानी क्षेत्रनजिकै भएको हो । विमानमा २४२ जना यात्रु सवार थिए । टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवेछेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको...

वाग्लेको बेजोड अभिनय, ल्याए कहाँ ठग्यो भाग्यले.....(भिडियो सहित)

समाजखबर संवाददाता | चैत ५ , २०८१

काठमाण्डौं । लामो समय न्याय सेवामा बिताएर सर्वौच्च अदालतको उप सचिवबाट हालै निबृत्त कलाकार राजेन्द्र वाग्लेको बेजोड अभिनय रहेको कहाँ ठग्यो भाग्यले ... बोलको गीत सार्वजनिक भएको छ ।  यस म्युजिक भिडियोमा सन्तान विदेशमा, आमा वुवा स्वदेशमा रहदाको परिवेशको कष्टपूर्ण भोगाईमा कलाकार वाग्लेको जीवन्त अभियन रहेको छ । एउटा ब्यक्तिलाई भाग्यले...