आज : Tuesday, May 21, 2024 | २०८१ जेठ ८ मंगलबार

 मनकामना देवी केन्द्रित अष्ट मातृका धार्मिक सर्किटको बिकास सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न

समाजखबर संवाददाता | चैत २६ , २०८०

  मुग्लिङ।  हिन्दू धर्मको शाक्त सम्प्रदाय, नाथ सम्प्रदाय, काठमाण्डौ उपत्यकामा केन्द्रित नेवारी बज्रयान पराम्परा, बोधिसत्व आर्य अबलोकितेश्चर पूज्ने बौद्ध महायानी धर्मालम्बीहरुले समेत दर्शन र पूजाआजा गर्ने नेपालकै प्रसिद्ध शक्तिपीठका रुपमा रहेका गोरखा जिल्लाको मनकामना भगवती र सो भगबतीको वरपर चारै दिशमा सदियौ देखि बिराजमान धर्म रक्षक र संरक्षकका रुपमा रहेका अष्ट...

विपक्षीलाई पेलेरै लिए प्रचण्डले बिश्वासको मत

समाजखबर संवाददाता | जेठ ७ , २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन् । दाहालले यो समेत चारपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा फुट आएपछि त्यसको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूसँग बहुमत रहेको सिध्द गर्न परेकाले प्रधानमन्त्रीले विश्वासको मत मागेका...

प्रचण्ड भन्छन् : सदन खुलाउन पहल जारी छ 

समाजखबर संवाददाता | बैशाख ३० , २०८१

बाबुको बिरासत जोगाए सुहाङले

समाजखबर संवाददाता | बैशाख १८ , २०८१

नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस

समाजखबर संवाददाता | जेठ ५ , २०८१

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआइजीमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिले चार एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो । डिआइजी बढुवा सिफारिसमा परेकाहरूमा  प्रधान कार्यालयमा कार्यरत एसएसपी मनोज कुमार केसी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा कार्यरत...

गायक रवि ओड धरौटीमा रिहा

समाजखबर संवाददाता | जेठ ४ , २०८१

तेस्रो खेलमा वेष्ट इन्डिज ए संग हार्यो नेपाल

समाजखबर संवाददाता | बैशाख १९ , २०८१

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको छ ।     वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो ।  नेपालका लागि तल्लोक्रमका ब्याटर करण केसी र ओपनर लोकेश बमले समान २८-२८ रन बनाए  गुल्सन झा ६,...

वेष्ट इन्डिज ए माथि नेपालको रोमान्चक जित

समाजखबर संवाददाता | बैशाख १५ , २०८१

पोखरा महानगरपालिकाद्वारा कृषि फार्महरूलाई समर्थन मूल्य प्रदान

समाजखबर संवाददाता | फाल्गुण २४ , २०८०

कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।  ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन...

चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

समाजखबर संवाददाता | मङ्सिर १० , २०८०

आजको तरकारी तथा फलफूलको मूल्य

समाजखबर संवाददाता | कार्तिक २ , २०८०

आकासियो हरियो तरकारीको मूल्य 

समाजखबर संवाददाता | असोज २९ , २०८०

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

समाजखबर संवाददाता | असोज १५ , २०८०

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

समाजखबर संवाददाता | असार १६ , २०७७

काठमाडौं - हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान,...

सुन चाँदीको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

समाजखबर संवाददाता | बैशाख २० , २०८१

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा  वृद्धि भएको छ ।  सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार...

नेप्सेमा आयो दोहोरो अंकको गिरावट

समाजखबर संवाददाता | चैत १ , २०८०

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

समाजखबर संवाददाता | फाल्गुण २० , २०८०

बुधबार सुनको भाउमा सामान्य गिरावट

समाजखबर संवाददाता | फाल्गुण १६ , २०८०

नेपालमा लगानी गर्न ग्रीनजो इनर्जी इन्डियाको चासो

समाजखबर संवाददाता | फाल्गुण १३ , २०८०

जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

समाजखबर संवाददाता | पौष २२ , २०८०

झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको जनाएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्याय अनुसार प्रत्येक दिन महोत्सवमा...

८ लाख बराबरका १ सय थान वाकिटकी बरामद

समाजखबर संवाददाता | असोज १५ , २०८०

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा...

रुसको मस्कोमा आतंकवादी हमला, ६० भन्दा बढी मारिए

समाजखबर संवाददाता | चैत १० , २०८०

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।  आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ...

नेपाली भाषा शिक्षक परिषद्को आलोकन अङ्क ६ विमोचन तथा चौधौँ साधारण सभा सम्पन्न

समाजखबर संवाददाता | फाल्गुण २९ , २०८०

कास्की । "भाषा सभ्यताको संवाहक हो" भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै  भाषिक अनुसन्धानमुलक  कार्य गर्दै  आएको  नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालको  १४ औँ वार्षिक साधारण सभा तथा भाषा आलोकन अङ्क ६ विमोचन समारोह यही मिति २०८० फागुन २८ गते पृथ्वीनारायण क्याम्पस...