आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

आज उम्मेदवारी दर्ता हुँदै

समाज खबर संवाददाता |

काठमाडौं ।  २०८१ साल बैशाख १५ गते इलाम-२  र बझाङ १(१) मा  हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ । उपनिर्वाचनका लागि प्रमुख दलहरुले उमेद्वार घोषणा गरिसकेका छन् । इलाममा एमालेले सुहाँङ्ग नेम्वांग र कांग्रेशले डम्मर खड्कालाई उमेदवार बनाएका छन् । इलाममा रास्वपा ले  मिलन लिम्बुलाई उमेद्वार बनाएको छ । 

प्रतिकृया दिनुहोस