आज : Tuesday, April 30, 2024 | २०८१ बैशाख १८ मंगलबार

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एक को खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा  छ ।

युरो एक को खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एक को खरिद दर १६५ रुपैयाँ ८२ पैसा र बिक्री दर १६६ रुपैयाँ ५६ पैसा रहेको छ । 

प्रतिकृया दिनुहोस