आज : Monday, May 06, 2024 | २०८१ बैशाख २४ सोमबार

महोत्तरीमा भीषण आगलागी, १०० घर नष्ट

समाज खबर संवाददाता |

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो भएको आगलागीमा एकसय घर जलेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिएका छन् ।

उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । मेयर मण्डलले मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिकालगायतको वारुणयन्त्र आगलागी 

नियन्त्रणमा खटिएका थिए । 

प्रतिकृया दिनुहोस