आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

'राइट टु प्रोटिन रन': ७ हजार सहभागि

समाज खबर संवाददाता |

काठमाडौं । प्रोटिनजन्य पदार्थमा पहुँचको चेतना अभिवृद्धिका लागि नेपाल भेटेरिनरी संघको आयोजनामा राजधानीमा ‘राइट टु प्रोटिन रन’ आयोजना भएको छ ।करिब ७ हजार जना भन्दा बढीको सहभागिता रहेको दौडमा ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीले भाग लिएका थिए। प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजना गरिएको ‍प्रोटिन रनको यो तेश्रो संस्करण हो। 

प्रतिकृया दिनुहोस