आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

राजनीतिक शुद्धता र बिकृती विरुद्ध मेरो उम्मेदवारी शिबराज सुवेदी 

समाज खबर संवाददाता |


पोखरा । राजनितिमा देखियको चरम भ्रस्टाचार र युवाहरु प्रती देखियको निरासा विरुद्ध रुपा गा पा  -२ का शिबराज सुबेदिले नेकपा एमालेको ११ औ जिल्ला अधिबेशनमा खुल्ला सदस्य पदमा आफ्नो उम्मेदवारी दियका छन । शैक्षिक क्षेत्र र राजनीति क्षेत्र तथा दर्जनौ सामाजिक सस्थाहरुमा आबद्ध सुवेदी हाल नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्किको उपाध्यक्ष समेत हुन । राजनितिमा देखियको आफन्त वाद र नाताबाद लाई तोड्दै आगामी यात्राको निरन्तरता र खबरदारिको लागि सुवेदी अगाडि बढेका हुन । हाल सुबेदिको उम्मेदवारी रुपा गा पा को खुल्ला कलस्टर न २७ अन्तर्गत माधब बास्तोला प्यानलबाट परेको छ । राजनितिमा गुट हुनुहुदैन भन्नेसुवेदी चरम सिन्डिकेटका कारण आफू कुनै एक बिचार संग हातेमालो गर्नुपरेको बताउछन । पार्टीको आन्तरिक गुट भएपनि आगामी निर्बाचनको दौडानमा सबै एक हुनुपर्ने सुवेदी बताउछन ।

प्रतिकृया दिनुहोस