आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

पँधेरोमा नुहाउन गएकी युवतीको हत्या

समाज खबर संवाददाता |

पाल्पा । पाल्पामा  एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा १९ वर्षीया पद्मा सुनारको शव मंगलबार साँझ फेला परेको हो । घर नजिकैको पँधेरोमा नुहाउन गएकी उनको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पाल्पाका नरेन्द्र चन्दले घटना साँझ भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको जानकारी दिए । 

प्रतिकृया दिनुहोस