सञ्चार केन्द्र

सावधान ! यस्तो नम्बरबाट फोन आए वास्तै नगर्नुस्

काठमाडौं ।टेलिकम प्रदायक संस्थाहरुले आफ्ना ग्राहकहरुलाइ सावधानी अपनाउन आग्रह गरेका छन्। केहीदिनदेखि नेपाल टेलिकम र एनसेलका सिमकार्ड प्रयोग गर्ने अधिकांशको नम्बरमा  विदेशी नम्बरबाट मिसकल आउने  मिसकल आएपछि कल ब्याक गर्दा मोबाइलमा भएका ब्यालेन्स रित्तिने समस्या आएपछि यस्तो आग्रह गरेका हुन् ।....पुरा पढ्नुहोस

शीतल निवासबाटै भइरहेछ शाही शासनको अभ्यास

काठमाडौं । शाही शासन भन्नेबित्तिकै नेपाली पत्रकारहरु कहालीलाग्दा दिन सम्झन्छन् । एकातिर जनतालाई सूचना दिनुपर्ने दायित्व, अर्कातिर शासकको निरुकुंश व्यवस्थाको प्रहार । शाही शासनमा नेपाली पत्रकारले भोगेको यस्तो पिडा गणतन्त्रकालमा नदोहोरिएला भन्ने धेरैको थियो । तर गणतन्त्रका राजा अर्थात....पुरा पढ्नुहोस

कतार पुगेका पत्रकार नेताहरुलाई सीआइबीले पक्राउ गर्यो

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र प्रेस काउन्सिलका सदस्य खिला भण्डारी लगायत पाँच जना कतारमा पक्राउ परेका छन् । नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा सहभागी उनीहरूलाई कतारी सीआइबीले पक्राउ गरेको महासंघका एक अधिकारीले बताए । उनीहरू शुक्रबार....पुरा पढ्नुहोस

प्रहरीलाई पत्रकार महासंघको कडा चेतावनी !

काठमाडौं । प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई....पुरा पढ्नुहोस

१० वर्षपछि दार्चुलामा बन्यो पत्रकार महासंघको भवन

दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुला स्थापनाको एक दशकपछि आफ्नै भवन निर्माण भएको छ । तत्कालीन जिविस र अपी नगरपालिकाको सहयोगमा रु तीन लाख ६९ हजार ४११ को लागतमा एकतले दुई कोठे भवन नगरपालिकाको वडा नं ५ स्थित वीरेन्द्र वन बसपार्क क्षेत्रमा निर्माण भएको उक्त भवनको महाकाली नगरपालिकाका प्रमुख हंसराज....पुरा पढ्नुहोस

गगन विरुद्ध राजनको मण्डले शैलीमा आक्रमण ,गगनविरुद्ध राजनको गोयवल्स प्रोपोगाण्डा

  काठमाडौं– मैले जितेभने दुई महिनामा काठमाडौलाई विश्वकै नमूना सहर बनाउँछु: गगन सामाजिक सञ्चालमा भाइरल बनाइएका यस्ता दर्जनौ समाचारहरु कतै सामाजिक सञ्जाल त कतै उमेदवारका फेजबुकबाट प्रवद्र्धन भइरहेको देख्नु भएको छ ? पत्याउँनु हुन्छ यस्ता एउटै समाचार विभिन्न समयमा यसरी किन ल्याइन्छ ? राष्ट्रिय....पुरा पढ्नुहोस

सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को विहीबार उद्घाटन गर्दै उहाँले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने....पुरा पढ्नुहोस

बार्गेनिङलाई संस्थागत नगर्न पत्रकार महासंघलाई चेतावनी

काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकार महासंघका केन्द्रीय सदस्य सुरज आचार्यबारेमा सार्वजनिक गरेको प्रतिवेदनप्रति ध्यानाकर्षण गरेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज एक विज्ञप्ति जारी गरी महासंघले सार्वजनिक गरेको छ बुँदे प्रतिवेदनले आरोपित आचार्यलाई सुनपानी छर्केर चोख््याउने....पुरा पढ्नुहोस

विवाह वेदनाको यो फोटो खिच्नेले जिते अवार्ड

काठमाडौं । क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले हात पारेका छन् । उनले बिबहामा खिचेको तस्बिरले पहिलो बन्दै उपत्यका बाहिरको फोटोग्राफरलाई बिजयी मात्र बनाएन क्यानन ६ डि क्यामेरा समेत जिताउन सफल भयो । काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो....पुरा पढ्नुहोस

मूल खबर

सबै

बद्री पाण्डे राष्ट्रिसभा सासंद बन्ने पक्का

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री.....

हलेसीधामबाट देउवा विरुद्ध यस्तो निर्णय !

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन.....

सिद्धान्त नमिले एमालेसंग एकता गरिन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतलेतत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट.....

आज सरस्वती पूजा, यसरी मनाउनु उपयुक्त

काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान,.....

किम जोङ उनले किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष.....

Popular Posts