आज : Thursday, May 02, 2024 | २०८१ बैशाख २० बिहीबार

 मनकामना देवी केन्द्रित अष्ट मातृका धार्मिक सर्किटको बिकास सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न

समाजखबर संवाददाता | चैत २६ , २०८०

  मुग्लिङ।  हिन्दू धर्मको शाक्त सम्प्रदाय, नाथ सम्प्रदाय, काठमाण्डौ उपत्यकामा केन्द्रित नेवारी बज्रयान पराम्परा, बोधिसत्व आर्य अबलोकितेश्चर पूज्ने बौद्ध महायानी धर्मालम्बीहरुले समेत दर्शन र पूजाआजा गर्ने नेपालकै प्रसिद्ध शक्तिपीठका रुपमा रहेका गोरखा जिल्लाको मनकामना भगवती र सो भगबतीको वरपर चारै दिशमा सदियौ देखि बिराजमान धर्म रक्षक र संरक्षकका रुपमा रहेका अष्ट...

बाबुको बिरासत जोगाए सुहाङले

समाजखबर संवाददाता | बैशाख १८ , २०८१

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्। उनले २७७७२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत पाए।नेम्वाङले खड्कालाई ५८३० मतान्तरले पछि पारेका हुन्।त्यस्तै तेस्रो स्थानमा मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत पाएका छन्। चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५०५० मत पाएका छन्। निकै...

बझाङमा कांग्रेसलाई हराउँदै एमालेका भण्डारी बिजयी

समाजखबर संवाददाता | बैशाख १७ , २०८१

इलाम र बझाङमा मतदान जारी

समाजखबर संवाददाता | बैशाख १५ , २०८१

पूर्वमन्त्री आफताव आलमलाई जन्मकैदको फैसला

समाजखबर संवाददाता | बैशाख १३ , २०८१

जनतामा ब्याप्त चरम निराशा चिर्नु प्रमुख चुनौति

समाजखबर संवाददाता | बैशाख ११ , २०८१

ललितपुरको आनन्दवनमा डढेलो, निभाउने क्रममा एक जनाको मृत्यु

समाजखबर संवाददाता | बैशाख १८ , २०८१

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहारीको मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख...

तेस्रो खेलमा वेष्ट इन्डिज ए संग हार्यो नेपाल

समाजखबर संवाददाता | बैशाख १९ , २०८१

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको छ ।     वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो ।  नेपालका लागि तल्लोक्रमका ब्याटर करण केसी र ओपनर लोकेश बमले समान २८-२८ रन बनाए  गुल्सन झा ६,...

वेष्ट इन्डिज ए माथि नेपालको रोमान्चक जित

समाजखबर संवाददाता | बैशाख १५ , २०८१

पोखरा महानगरपालिकाद्वारा कृषि फार्महरूलाई समर्थन मूल्य प्रदान

समाजखबर संवाददाता | फाल्गुण २४ , २०८०

कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।  ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन...

चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

समाजखबर संवाददाता | मङ्सिर १० , २०८०

आजको तरकारी तथा फलफूलको मूल्य

समाजखबर संवाददाता | कार्तिक २ , २०८०

आकासियो हरियो तरकारीको मूल्य 

समाजखबर संवाददाता | असोज २९ , २०८०

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

समाजखबर संवाददाता | असोज १५ , २०८०

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

समाजखबर संवाददाता | असार १६ , २०७७

काठमाडौं - हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान,...

नेप्सेमा आयो दोहोरो अंकको गिरावट

समाजखबर संवाददाता | चैत १ , २०८०

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक घटेको छ । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा आइपुगेको छ ।  आज ४४ कम्पनीका सेयरमूल्य बढ्दा १९६ कम्पनीको घटेको छ । १३ उपसमूह सबै घटेका छन् । सर्वाधिक घट्नेमा जीवन बीमा उपसमूह छ । जीवन बीमा २.६५...

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

समाजखबर संवाददाता | फाल्गुण २० , २०८०

बुधबार सुनको भाउमा सामान्य गिरावट

समाजखबर संवाददाता | फाल्गुण १६ , २०८०

नेपालमा लगानी गर्न ग्रीनजो इनर्जी इन्डियाको चासो

समाजखबर संवाददाता | फाल्गुण १३ , २०८०

नामिबियासंग २ विकेटले हार्यो नेपाल 

समाजखबर संवाददाता | फाल्गुण ९ , २०८०

जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

समाजखबर संवाददाता | पौष २२ , २०८०

झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको जनाएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्याय अनुसार प्रत्येक दिन महोत्सवमा...

८ लाख बराबरका १ सय थान वाकिटकी बरामद

समाजखबर संवाददाता | असोज १५ , २०८०

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा...

रुसको मस्कोमा आतंकवादी हमला, ६० भन्दा बढी मारिए

समाजखबर संवाददाता | चैत १० , २०८०

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।  आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ...

नेपाली भाषा शिक्षक परिषद्को आलोकन अङ्क ६ विमोचन तथा चौधौँ साधारण सभा सम्पन्न

समाजखबर संवाददाता | फाल्गुण २९ , २०८०

कास्की । "भाषा सभ्यताको संवाहक हो" भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै  भाषिक अनुसन्धानमुलक  कार्य गर्दै  आएको  नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालको  १४ औँ वार्षिक साधारण सभा तथा भाषा आलोकन अङ्क ६ विमोचन समारोह यही मिति २०८० फागुन २८ गते पृथ्वीनारायण क्याम्पस...