समाज खबर

उपमहानगरवासीकै घरमा दूषित पानी

बाँके, २९ माघ (रासस): वर्षेनी घर निर्माण गर्ने क्रम बढ्दो छ । जनघनत्व उस्तै बढिरहेको छ । सबै टोलमा पूर्वाधार बनिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका महानगर बनाउन महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको छ । नेपालगञ्जवासीले शुद्ध खानेपानी पिउन भूमिगत स्रोतकै भर पर्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था....पुरा पढ्नुहोस

एक करोड १० लाख धरौटी बुझाएर कार्की रिहा

काठमाडौं । सिक्टा सिँचाइ आयोजनाका तत्कालीन आयोजना प्रमुख दिलिपबहादुर कार्की एक करोड दश लाख धरौटी बुझाएर रिहा भएका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाटाचार मुद्दा सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र....पुरा पढ्नुहोस

बालविवाह गर्नेलाई सेवासुविधा नदिने व्यवस्था

रामपुर । पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये बालविवाह गर्नेलाई सेवासुविधा नदिने भएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा सानै उमेरमा विवाह गर्नेहरु बढ्न थालेपछि यस्तो निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो । सानै उमेरमा विवाह गर्दा....पुरा पढ्नुहोस

गैँडा गणना गर्न दाता खोज्दै विभाग

चितवन । एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च÷अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो । विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैँडा गणनाका लागि करीब रु एक करोड....पुरा पढ्नुहोस

कीर्तिपुरमा पृथ्वीको मूर्ति निर्माण

काठमाडौं । : पृथ्वीका विभिन्न भागलाई चिनाउने गरी मूर्तिकार रामकृष्ण भण्डारीले पृथ्वीको मूर्ति निर्माण गर्नुभएको छ । स्वर्गीय भू–गर्भविद् प्रा डा मादवप्रसाद शर्माको सम्झनामा पृथ्वीका विभिन्न भाग तथा क्षेत्रका बारेमा व्याख्या र विश्लेष्ण गरिएको मूर्ति निर्माण गरिएको हो । पृथ्वीमा भएको हावापानी,....पुरा पढ्नुहोस

उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढ्दो

काठमाडौँ, २८ माघ: फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला प¥यो । मङ्सिर २४ गते पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नं को मोटरसाइकल सुन्धारामा पार्किङ गरेको....पुरा पढ्नुहोस

सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान, २८ माघ: सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन....पुरा पढ्नुहोस

वर्षदिनमा सेनाले किन्यो ७ अर्बको गाडी

काठमाडौं । मितव्ययी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ। मर्मत गरेर गाडी चलाउनुको सट्टा सरकारी कार्यालयहरू नयाँ किन्ने प्रतिस्पर्धामा छन्। अझ राज्यका बाँकी सबै निकायभन्दा सेना एक्लैले सवारीसाधनमा धेरै खर्च गरेको छ । सेनाले गत आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ४५ लाखका....पुरा पढ्नुहोस

पत्रकारको तलब अवस्थाबारे संयुक्त अनुगमन हुने

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौं उपत्यकामा रहेका विभिन्न संचार प्रतिष्ठानहरुमा संयुक्त रुपमा अनुगमन थाल्ने भएको छ । संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने नेपाल सरकारको निर्णयपछि समितिले पारिश्रमिक....पुरा पढ्नुहोस

दुई किशोरीको शव फेला

पर्सा । सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो । रेलले किचिएको अवस्थामा दुवैको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । दुवै....पुरा पढ्नुहोस

Popular Posts