राजनीति

नवीन्द्रको नमूना काम, गरिबको उपचारका लागि १० लाख दिए

काठमाडौं । वीर अस्पताल उपचार गर्न आउने गरिब तथा सीमान्तकृत वर्गको स्वास्थ्य उपचारलाई सहजता बनाउन अक्षय कोषको स्थापना गरिएको छ । शुक्रबार नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले आफ्ना स्वर्गीय पिताकाे नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । नेता जोशीले आफ्ना बुवा गजेन्द्रराज....पुरा पढ्नुहोस

सुशासन ओली सरकारको गफ मात्रै !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार पूर्णतः असफल भएको दावी गर्नुभएको छ । दुई तिहाई बहुमत पाएपनि केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार कुरामा अगाडी तर काममा पछाडी परेको बताउनभयो । काठमाडौंमा आयोजित साक्षातकारमा सहमहामन्त्री महतले सरकारको....पुरा पढ्नुहोस

कर्मचारी समायोजन विधेयक संसदबाट बहुमतले पारित

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक २०७५’ पारित गरेको छ । शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गरेकाे विधेयक बहुमतबाट पारित भएकाे हाे । विधेयकमा प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीको संघमा सरुवा....पुरा पढ्नुहोस

‘सरकारको काम नै भ्रष्टाचारी जोगाउने भइसक्यो’

स्याङ्जा । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन्। सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताए। वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा....पुरा पढ्नुहोस

सरकारले काम गर्न सकेन : डा. भट्टराई

कास्की । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको....पुरा पढ्नुहोस

गण्डकी प्रदेशले ‘वार रुम’ बनाउने

पोखरा । गण्डकी प्रदेश सरकारले सरकार गठनको एक वर्ष पूरा भएका अवसरमा ‘वार रुम’ खडा गर्ने भएको छ । मुख्यमन्त्रीले शपथ लिएको यही फागुन ४ गते एक वर्ष पुग्न लागेका अवसरमा वार रुम स्थापना गरी प्रदेशका ११ जिल्लामा भइरहेको विकास निर्माणका स्थिति, भूकम्प र बाढीपहिरो पीडितको अवस्थालगायत विकास निर्माण र शान्ति....पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

  काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने हुनु भएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।....पुरा पढ्नुहोस

राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने

काठमाडौँ, २ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा सातै प्रदेशमा लैजाने भएको छ । मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पु¥याउने अभियान छिट्टै शुरु गर्न लागेको....पुरा पढ्नुहोस

युवाले बेराजगार बस्नुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली युवाशक्ति अब बिनाज्याला बस्नुनपर्ने बताएका छन् । बेरोजगार युवालाई न्युनतम रोजगारीको सुनिश्चिततासहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बुधबार घोषणा गर्दै उनले बेरोजगार युवाको समस्यामाथि सम्बोधन गरेको बताए ।यो कार्यक्रमलाई उनले सरकारको अर्को....पुरा पढ्नुहोस

हामी जनयुद्ध दिवस जान्दैनौ- मान्दैनौ : माधव नेपाल

धनुषा । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको बताएका छन्। नेकपाले देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य नभएको बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालले....पुरा पढ्नुहोस

Popular Posts