राजनीति

जनचाहना अनुसार सरकार चलेन : पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ र १० का पार्टी कार्यकर्तासँग आज भएको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विमान खरीद प्रकरणमा अनियमितताको कुरा उठ्नु, निर्मला पन्त हत्या प्रकरणमा....पुरा पढ्नुहोस

फोरमको महाधिवेशन सर्यो

काठमाडौं । संघीय समाजवादी फोरम नेपालको पहिलो केन्द्रीय महाधिवेशनको मिति सरेको छ । आगामी माघका लागि तय गरेको महाधिवेशन तयारी नपुगेको भन्दै आगामी २०७६ बैशाख २७ गतेका लागि सारिएको छ । यसअघि माघ २८मा महाधिवेशन गर्ने तय भएको थियो । पार्टीका महासचिव रामसहाय यादवका अनुसार नयाँ संरचना अनुसार प्रदेश,....पुरा पढ्नुहोस

विधेयकजति समितिमै अलपत्र

काठमाडौं । सङ्घीय संसद्का विभिन्न समितिहरूमा विचाराधीन विधेयकको दफावार छलफलको प्रक्रिया अगाडि बढ्न सकेको छैन । छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरूमा पठाए पनि ती समितिले दफाबार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन् । प्रतिनिधिसभाको अर्थ समितिमा सबैभन्दा बढी चारवटा विधेयक विचाराधीन....पुरा पढ्नुहोस

२१ नेताको असन्तुष्टीमा वामदेवको साथ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका २१ केन्द्रिय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् । बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् । गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना....पुरा पढ्नुहोस

महिला हिंसाविरुद्ध शून्य सहनशीलता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका....पुरा पढ्नुहोस

अधिनायकवाद परास्त गर्न कांग्रेसमा एकता जरुरी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा गुटको गम्भिर रोग लागेको र त्यसकै आधारमा देशमा एकदलीय कम्युनिष्ट अधिनायकबादी शासनले देश नै मास्न लागेको आरोप लगाएका छन्। नेपाली काँग्रेस धादिङका नेता एवम् पूर्व महासमिति सदस्य स्वं तेजप्रसाद उप्रेतीको १३ औँ....पुरा पढ्नुहोस

नेपाललाई धर्मनिरपेक्ष बनाएर पुगेन, इशाईकरण गर्न यस्तो चलखेल

काठमाडौं । नेपालमा ‘अपारदर्शी’ ढंगबाट धर्मनिरपेक्षता भित्राइएको आरोप यदाकदा लाग्दै आएको छ । यसको पुष्टि प्रत्यक्ष वा परोक्ष रुपमा नेपालमा क्रिश्चियन धर्मको विस्तार प्रयासले गर्दछ । नेपालका प्रमुख दलका शीर्ष नेताहरुले गणतन्त्रसंगै धर्मनिरपेक्षता भित्रिनुमा ‘अदृश्य तागत’ ले काम गरेको कुरा बेला....पुरा पढ्नुहोस

राज्यको ढुकुटी रित्याएर निजी बनाउँदै सरकार : विश्वकर्मा

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले सरकार भ्रष्टाचार र कमिसनको खेलमा मात्र लागेको आरोप लगाएका छन् । पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठको अवसरमा शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले सत्तामा रहेकाहरु राज्यको....पुरा पढ्नुहोस

‘धर्मप्रचारका लागि सरकार आइएनजिओको पिछलग्गु बन्यो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार धर्म प्रचारक संस्थाका रुपमा विवादीत आइएनजीओको कार्यक्रममा सह-आयोजक बसेकोमा आपत्ती जनाएको छ । विश्वका अरु देशमा आइएनजीओहरु सरकारको मातहत हुने भन्दै कांग्रेसले नेपालमा भने दुई तिहाईको बलियो कम्युनिष्ट सरकार आइएनजीओको सहआयोजक बस्नुपर्ने लुते भइसकेको....पुरा पढ्नुहोस

राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ : महामन्त्री कोइराला

कावासोती । नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको जिल्लासभा तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “करीब ५५ लाख युवा देश बाहिर छन्, उनीहरुलाई राष्ट्र निर्माणका लागि सरकारले प्रोत्साहन....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts