रंगीन खबर

करिनाको रेट ७ करोड !

बलिउड नायिका करिना कपुर आमा बनेपश्चात् फिल्म वीरे दि वेडिङमा खेलिन्। जुन फिल्मले बलिउडको बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भयो। अब उनी छिट्टै अर्को फिल्म तख्तमामा आउँदै छिन्। यो फिल्मसँगै उनले आफ्नो पारिश्रमिक पनि बढाएकी छिन्। खबरअनुसार २ वर्षपछि फिल्ममा कम ब्याक गरेकी उनले कमब्याक फिल्म सफल....पुरा पढ्नुहोस

सलमान र दीपिका अब सँगै देखिने

बलिउड नायक सलमान खान तथा नायिका दिपिका पादुकोणलाई दर्शकले अहिलेसम्म एकै फिल्ममा देख्न पाएका छैनन्। हुन त दिपिकाले धेरैपटक सलमानसँग फिल्म खेल्ने ईच्छाको बारेमा बताउँदै आएकी थिईन्। सलमानले भने यसमा ध्यान दिएका थिएनन्। अब भने दिपिकाको सलमानसँग काम गर्ने धोको पुरा हुने भएको छ। बलिउड सञ्चारमाध्यमले....पुरा पढ्नुहोस

आर्यनको अंगालोमा बाँधिइन् सृष्टि

काठमाडौं । सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’को शिर्ष गीतको हालै छायांकन गरिएको छ। गीतको सार्वजनिक तस्बिरमा नायक आर्यन अधिकारीको अंगालोमा नायिका सृष्टि श्रेष्ठ बाँधिएकी छन्। तस्बिरमा आर्यन र सृष्टिको जोडी निकै जमेको देखिन्छ। तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ। अर्जुन....पुरा पढ्नुहोस

सिंहदरबार–२ को दोस्रो एपिसोड युट्युबमा

काठमाडौं ।बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ को दोस्रो एपिसोड पनि युट्युबमा सार्वजनिक भएको छ । टेलिश्रृंखलाको पहिलो एपिसोड यसअघि नै सार्वजनिक भइसकेको छ । गज्जब टिभी युट्युब च्यानलमा सिंहदबार २ का सम्पुर्ण एपिसोडहरु हेर्न सकिनेछ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआइडी) को....पुरा पढ्नुहोस

सन्दीप लामिछानेको नयाँ गीत ‘उदास थियो यो मेरो मन’ [भिडियो]

काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछानेको स्वरमा रहेको गीत ‘उदास थियो यो मेरो मन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। लामिछानेकै संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काको अभिनय छ। भिडियो सार्वजनिक कार्यक्रममा सन्दीपले क्रिकेट र संगीत जीवनको पर्याय....पुरा पढ्नुहोस

पुनम पाण्डेले भनिन् – बुद्ध नेपालमै जन्मिएका हुन्

काठमाडौं । नेपाल भ्रमणमा रहेका एक भारतीय सिने कलाकारले भगवान् बुद्ध नेपालमा जन्म भएको बताउनुभएको छ । रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएका बलिउड नायिका पुनम पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गर्नुभएको....पुरा पढ्नुहोस

चलचित्र अनुराग’ को पोस्टर सार्वजनिक

काठमाडौं  । असोज १२ गतेलाई प्रदर्शन मिति लक गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । कान्छा दाई र यस्तो साथी बोलका दुई गीत....पुरा पढ्नुहोस

शिल्पाको वीराङ्गनालाई पि जी सर्टिफिकेट

काठमाडौं । यही असार २९ बाट देशभर रिलिज हुने फिल्म वीराङ्गनालाई सेन्सर समितीले पि जी सर्टिफिकेट दिएको छ । फिल्म हेर्नको लागि १६ वर्ष मुनिको दर्शकहरु अभिभावकसँग जानुपर्ने भएको छ । एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको....पुरा पढ्नुहोस

बुलबुलमा स्वस्तिमाले टेम्पो चलाउने !

काठमाडौँ ।  अभिनेत्री स्वस्तिमा खड्का ‘बुलबुल’ नामक फिल्ममा टेम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् । झण्डै २ महिनासम्म टेम्पु सिकेपश्चात् उनी यो फिल्ममा अनुवन्धित भएकी छिन् । सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरियो स्वस्तिमाका अलावा ‘बुलबुल’ मा मुकुन्द....पुरा पढ्नुहोस

बलिउड फिल्म निर्देशक सुवास घई काठमाडौंमा

काठमाडौं । बलिउड फिल्म निर्माता तथा निर्देशक सुवास घई नेपाल आएका छन्। उनी आइतबार काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने फिल्म मेकिङ तथा मिडिया नोइङ सेमिनारका लागि काठमाडौं आएका हुन्। उनीसँगै बलिउड फिल्मका लेखक अञ्जुम राजाबली पनि आएका छन्। उनीहरु मैतीदेवीमा रहेको कान्तिपुर फिल्म एकेडेमीको....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts