समाज खबर

पार्क बनाउन महानगरले दियो सबै नगरपालिकालाई एक–एक करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले छिमेकी नगरपालिकालाई पार्क बनाउनका लागि रकम हस्तान्तरण गरेको छ । आइतवार राजधानीमा एक कार्यक्रम गरि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगरपालिकाका मेयरलाई १/१ करोडको चेक हस्तान्तरण गरेका हुन् । महानगरपालिकाले ताकेश्वर, शंकरापुर, बुढानिलकण्ठ,....पुरा पढ्नुहोस

एकान्तकुनास्थित यातायात व्यवस्था विभाग : बोर्डमा प्रदेश, काममा सङ्घ

काठमाडौँ– एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहतमा गएको ६ महिना बितिसक्दासमेत कार्यान्वयन भएको छैन । अझैसम्म चालक अनुमतिपत्र, सवारीको दर्ता, नवीकरणलगायत सबै काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नै गरिरहेको छ । एक महिना पहिले....पुरा पढ्नुहोस

पन्ध्र गोही नदीमा

चितवन, २७ माघ : घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका १५ गोहीलाई विशिष्ट अतिथिको उपस्थितिमा शनिबार राप्ती नदीमा छाडिएको छ । नेपालका लागि बेलायती राजदूत रिचर्ड मेरिस, जेडएसएल लण्डनका महानिर्देशक डोमिन जर्मसी, राष्ट्रिय प्रतिनिधि हेमसागर बराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक सरिता....पुरा पढ्नुहोस

मौसममा सुधार

काठमाडौँ, २७ माघ: मुलुकभरको मौसम आज पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रमा सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । गत साताको वर्षा र हिमपातपछि मौसम सफा हुँदै....पुरा पढ्नुहोस

आज सरस्वती पूजा, राष्ट्रपति र उपराष्ट्रपतिले गरे वसन्त श्रवण

२७ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ । आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ । त्यसैले काठमाडौं उपत्यकाका....पुरा पढ्नुहोस

फेरी मर्यो दुर्लभ पाटेबाघ

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मृत फेला परेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार जर्नेली र बरण्डाभारबीचको सीतामाईघाट क्षेत्रमा पर्ने राप्ती किनारमा बाघ मृत फेला परेको हो। ‘कति वर्षे भन्ने अनुमान गर्न नसकिए पनि वयस्क उमेरको देखिन्छ,’ ढकालले भने, ‘बाघको....पुरा पढ्नुहोस

लगातारको झरीले चिसो बढ्यो, उच्च भेगमा हिमपात

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेका कारण चिसो बढेको छ । काठमाडौंमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्नेछ। सोलुखुम्बुसहित पूर्वका पहाडी जिल्लाको अधिकांश उच्च भूभागमा वर्षात्सँगै....पुरा पढ्नुहोस

अवैध सुनसहित दुई जना प्रक्राउ

काठमाडौं । प्रहरीले भन्सार छली अबैध रुमा ल्याएको ३ सय ५० ग्राम सन सहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले सूचनाको आधारमा काठमाडौंको तिलगंगाबाट सुन सहित दुइजनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीका सन्तोष यादव र समित सपी छन् । कतार एयरलान्सबाट बैदेशिक....पुरा पढ्नुहोस

सत्यमोहन जोशीका नाममा सडक र पार्क

ललितपुर । ललितपुर । ललितपुर महानगरपालिकाले संस्कृतिविद् सत्यमोहन जोशीको शत्वार्षिकीका अवसरमा उहाँको नाममा पार्क निर्माण र कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गर्ने निर्णय गरेको छ । संस्कृतिविद् जोशीको शत्वार्षिकी मनाउन महानगरको वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनको अध्यक्षतामा....पुरा पढ्नुहोस

सत्य निरूपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप

२५ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग  (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेकी छन् । संसदको दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेकी हुन । विधेयक प्रमाणीकरण भएसँगै बेपत्ता पारिएका व्यक्तिको....पुरा पढ्नुहोस

Popular Posts