समाज खबर

बालिकाको करणी गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

विराटनगर- विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–८ बलुवाही बस्ने १० वर्षीया बालिकालाई यही माघ १२ गते राति जबर्जस्ती करणी गरी हत्या....पुरा पढ्नुहोस

लाटोकोसेरो उत्सव सम्पन्न

खोटाङ, (रासस)  । पाँचबुँदे घोषणापत्र जारी गर्दै खोटाङको जालपामा आयोजना गरिएको आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न भएको छ । घोषणापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटोकोसेरो तथा हुचिल संरक्षण गर्दै हुचिललाई वडा पक्षी घोषणा गरिएको छ । हुलिलाई वडाको पक्षीका रुपमा....पुरा पढ्नुहोस

लागुऔषधसहित चार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा ललितपुरका शिशिर कर्माचार्य र शरदराज भण्डारीलाई आज बिहान पक्राउ गरेको हो । प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले....पुरा पढ्नुहोस

सडकमा सर्वसाधारणको काल बन्दै टिपर!

काठमाडौं । काठमाडौं उपत्यकावासीमा टिपर त्रास बढेको छ । यहाँ हिँड्डुल र यात्रा गर्ने अधिकांश नागरिक जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । उपत्यका मात्रै होइन, देशभर टिपरको दादागिरीले सर्वसाधारण आतंकित छन् । पैदल यात्रु, मोटरसाइकल चालक वा गाडी चालक जोसुकै पनि....पुरा पढ्नुहोस

ल्होसार मनाउन सार्वजनिक बिदा

सिन्धुली, १८ माघ: तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको....पुरा पढ्नुहोस

यातायात र बजार बन्द

रुकुम (पूर्व), १८ माघ (रासस): रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताउनुभयो । रुकुमकोटमा....पुरा पढ्नुहोस

दुर्घटना कारण सवारी चालकको लापरवाही

भक्तपुर, १८ माघ: महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभएको छ । आज भक्तपुर ट्रक व्यवसायी सङ्घको १९आँै वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ठूला चारपाङ्ग्रे र दुई पाङ्ग्रे....पुरा पढ्नुहोस

हत्यामा संलग्नको आशंकामा चितवनबाट तीन जना पक्राउ

६ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान....पुरा पढ्नुहोस

चितवनमा महिलाको क्रुरुरतापूर्वक हत्या

१५ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-६ मुडाभारमा गए राति धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब....पुरा पढ्नुहोस

पूर्वयुवराज पारसलाई हृदयघात, अवस्था गम्भीर !

काठमाडौं । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पुर्वयुवराज पारस शाहको कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भएको छ । छातीमा पीडाको महसुस भएपछि अपराह्न ४:१५ बजे नर्भिक अस्पताल पुगेका शाहको कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको....पुरा पढ्नुहोस

Popular Posts