बैंकिंग

जनता बैंकले ल्यायो “मेरो तलब खाता”

काठमाडौं । सरकारले श्रमिक तथा कामदारको तलब बैंक माफृत भुक्तानी गर्नु बाध्यकारी बनाएपछि जनता बैंकले कर्मचारी तथा कामदारको पारिश्रमिक भुक्तानीलाई सहज पार्न मेरो तलव खाता संचालनमा ल्याएको छ । श्रम ऐनले सबै क्षेत्रकाकर्मचारीक।ेपारिश्रमिक बैक खातामार्फत भुक्तानीगर्नुपर्ने अनिवार्य ब्ववस्था....पुरा पढ्नुहोस

नेपाल बङ्लादेश बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं । नेपाल बङ्लादेश बैंकले काभ्रेको बनेपास्थित श्री श्रीष्टीकान्त आधार्भूत विद्यालयलाई २ लाख ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले नेपाल राष्ट्र बैँकको ६३औँ बार्षिकोत्सवको उपलक्ष्यमा उक्त विद्यालयलाई सो मात्राको आर्थिक सहयोग गरेको हो । बैंकले यहि विद्यालयको विद्यार्थीहरूका लागि....पुरा पढ्नुहोस

छोरी जन्मिए बैँक खाता !

सुर्खेत । वीरेन्द्रनगर — ६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मागरिदिए । नगरपालिकाले खाता खोलिदिएपछि....पुरा पढ्नुहोस

माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)बीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता भएको छ । बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा,....पुरा पढ्नुहोस

कालोसुचिमा पर्ने ऋणीको संख्या १९ प्रतिशत बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सुचिमा परेको ऋणीको संख्याँ १९ प्रतिशत बढेको छ । गत असारसम्म कर्जा नितेरर कालो सुचिमा परेका ऋणीको संख्या बढेर ६ हजार २४१ पुगेको छ । अघिल्लो वर्ष यस्ता ऋणीको संख्या ५ हजार २४७ थियो । बैंक तथा वित्तीय संस्थाहरुको अनुरोधमा कर्जा सूचना केन्द्र....पुरा पढ्नुहोस

इन्भेष्टमेन्ट बैंकको मुनाफा तीन अर्ब ३७ करोड रुपैयाँ

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले १४ प्रतिशतले नाफा बढाएको छ। गत आर्थिक वर्षको असारसम्ममा तीन अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बाणिज्य बैंकहरुमै सबैभन्दा धेरै हो। गत वर्ष बैंकले तीन अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो। एनएफआरएस अनुसार भने बैंकको नाफा....पुरा पढ्नुहोस

सिटिजन्स बैंकको ७९ औं शाखा काठमाडौँको टोखामा

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको ७९ औं शाखा काठमाडौँको टोखामा संचालनमा आएको छ।  एक समारोहका बिच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले शाखाको उद्घाटन गरेका छन्। उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका....पुरा पढ्नुहोस

लामो समयपछि सोमबार नेप्सेमा वृद्धि

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको सेयर कारोबार मापक नेप्से परिसुचक साताको दोस्रो दिन सोमबार करिब ९ अंकले वृद्धि भएको छ। कारोबार भएका १० कम्पनी समुहमध्ये होटल बाहेक अरु सबै समुहका उपसुचकमा सुधार आएकाले बजार परिसुचक ८ दशमलब ५८ अंकले सुधार आई १ हजार १ सय ७२ दशमलब ५२ बिन्दुमा पुगेको छ। यो....पुरा पढ्नुहोस

मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा. सन्देश जिसीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोही सम्झौता बमोजिम मेगा....पुरा पढ्नुहोस

किन घट्यो भारु नोट साट्नेको संख्या ?

काठमाडौं । भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटको बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ । पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो । आजको नागरिकमा खबर छ....पुरा पढ्नुहोस

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts