अर्थ र विकास

अब सहकारी बैंकको शाखा राजविराजमा, १२२ वटा सहकारी संस्थाको सक्रियतामा स्थापना,

सप्तरी, १९ मंसिर । राष्ट्रिय सहकारी बैंकले आफ्नो ३१ औँ शाखा सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा स्थापना गरिएको छ । जिल्लाभरिका १ सय २२ वटा सहकारी संस्थाको सक्रियतामा स्थापना गरिएको हो । शाखा आज (बुधबार) एक कार्यक्रमका बीच राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले उद्घाटन गरे । उद्घाटन....पुरा पढ्नुहोस

चियाको व्यापारमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह

इण्डोनेसिया । नेपालले आफ्नो देशमा उत्पादित गुणस्तरीय चियाको व्यापार प्रवद्र्धनमा सघाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक अरन्चा गोन्जावेजसंगको भेटमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले हिमाली क्षेत्रमा उत्पादित नेपालको चियाको....पुरा पढ्नुहोस

शेयर उकालो लाग्दा, सुनको भाउ ओरालो

काठमाडौं, १९ मंसीर । प्रतितोला ६२ हजार रुपैयाँसम्म पुगिसकेकोे सुनको मूल्य क्रमिक रूपमा ओरालो लागी साढे ५२ हजारनजिक झरेको छ । एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । डलरको मूल्यसँगै कच्चा तेलको भाउ घट्नु र सेयर बजारमा लगानी....पुरा पढ्नुहोस

कम विकसित मुलुकहरुको विकासमा ध्यान दिनुपर्ने

इन्डोनेसिया, १८ मंसीर । वाणिज्य तथा आपूर्ति र अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले अतिकम विकसित राष्ट्र एलडिसी को व्यापार, सेवा र निर्यातमा बजारको पहुँच वृद्धि र क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । इन्डोनेसियाको बालीमा आयोजना गरिएको विश्व व्यापार सङ्गठनको सम्मेलन अन्तर्गत अतिकम विकसित....पुरा पढ्नुहोस

उदयपुरमा सुन्तलाको कारोबार बढ्यो

उदयपुर, १८ मंसीर । उदयपुरको सदरमुकाम गाईघाटमा सुन्तलाको कारोबारमा वृद्धि भएको छ । कात्तिकको पहिलो साताबाट फागुनसम्म यहाँ सुन्तलाको बिक्री हुने गर्दछ । जिल्लाको पहाडी क्षेत्रहरु रौता, आँपटार, रुपाटार, ओख्ले, पंचावति लगायतका दर्जनौ गाविस सुन्तला खेतीका लागी पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । यस....पुरा पढ्नुहोस

कम विकसित मुलुकहरुको बैठक सम्पन्न

काठमाडौं, १८ मंसीर । विश्वका अति कम विकसित मुलुकहरू (एलडिसी) को बैठकले चारबुँदे बाली घोषणापत्र अनुमोदन गरेको छ । विश्वका ४९ देशका वाणिज्य मन्त्री सदस्य रहेको एलडिसीले भन्सार तथा कोटारहित बजार पहुँच, कटन, सेवा व्यापारमा छूट र सहुलियतपूर्ण उत्पतिको नियम सरलीकृत गर्ने एजेण्डा सर्वसम्मत पारित गरेको छ ।....पुरा पढ्नुहोस

लगानीको वातावरण बनाउन एकजुट हुने पूर्व अर्थमन्त्रीहरुको प्रतिबद्धता

काठमाडौं, १७ मंसीर । पूर्वअर्थमन्त्रीहरुले लगानीको वातावरण बन्न सके देश ५ बर्षमै कायापलट हुने बताउँदै लगानीको वातावरण बनाउने सामुहिक प्रतिबद्धता जनाएका छन् । संविधानसभा, सरकार र दलिय संरचना सबै क्षेत्रबाट देशको अर्थतन्त्रलाई प्रभाबकारी ढंगले अघि बढाउने पनि उनीहरुले जनाएका छन् । मिडिया....पुरा पढ्नुहोस

सर्लाहीका किसानलाई उन्नत बीउ वितरण

सर्लाही, १७ मंसीर । राष्ट्रिय बिउ बिजन कम्पनी मार्फत सर्लाहीका किसानहरुलाई अनुदानको उन्नत जातको गहुँको बिउ वितरण भैरहेको छ । सर्लाहीमा सो कम्पनी मार्फत करिव १ सय ५० मेट्रिक टन उन्नत जातको गहुँको बिउ अनुदान बापत प्राप्त भएको छ । अहिले सर्लाहीका विभिन्न डिलर मार्फत उन्नत जातको गहुँको किसानहरुलाई....पुरा पढ्नुहोस

अति कम विकसित मुलुकहरुको बैठक नेपालको अध्यक्षतामा

१७ मंसीर । विश्व व्यापार संगठनको नवौं मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा नेपालले अध्यक्षता गर्ने अति कम विकसित मुलुकहरु (एलडीसी) बैठक आज बस्दैछ । वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ । यसैगरी ब्राजिलले संयोजन गर्ने G20 को मन्त्रिस्तरीय बैठकमा पनि....पुरा पढ्नुहोस

उदरपुरमा बजार भाउ आकाशियो

उदयपुर, ३ मंसीर । यातायात सेवा सहजरुपमा सञ्चालन नहुँदा केही दिनदेखि उदयपुरमा तरकारी लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन थालेको छ । बजारमा तेल, चिनी र तरकारी, नुन लगाएतका उपभोग्य बस्तुहरुको अभाव हुन थालेको स्थानीय ब्यापारीहरु बताउँछन । उपभोग्य बस्तु अभाव हुँदा उपभोक्ताहरु चर्को मुल्य तिरेर....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts