खेलकुद

ए डिभिजन लिग: थ्रिस्टार र हिमालयन बराबरी खेल्दा सरस्वती माथि संकटाको हावी

काठमाडौं ।  ए डिभिजन लिग फुटबल काठमाडौमा जारी ए डिभिजन लिग फुटबलको आजको पहिलो खेलमा थ्रिस्टार र हिमालयन शेर्पाले २ – २ गोलको बरावरी खेल्दा दोस्रो खेलमा संकटा विजयी भएको छ । दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा खेलको १६ औ मिनेटमा सेगुन अकिनाडेको गोलबाट शेर्पाले अग्रता लिएको थियो तर पहिलो हाफको अतिरिक्त....पुरा पढ्नुहोस

क्रिटिस्यानो रोनाल्डो बने फिफा वर्ष खेलाडी (भिडियोसहित)

पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् । रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका फ्राङ्क रिबेरीलाई पछि पार्दै वर्ष खेलाडीको उपाधि जितेका हुन् । रोनाल्डोले २००८ मा पनि यो उपाधि जितेका थिए । विश्वका १ सय ८४ देशका प्रशिक्षक तथा कप्तान र १ सय ७३ खेल....पुरा पढ्नुहोस

थ्रीस्टार र हिमालयन तथा संकटा र सरस्वती भिड्दै

काठमाडौं । शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज पनि २ वटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र थ्रि स्टार क्लब भिड्ने छन् । प्रतियोगितामा शेर्पा ७ अंकसहित चौथो स्थानमा छ भने थ्रि स्टार ६ अंकसहित आठौ स्थानमा छ । यस्तै, आजैहुने अर्को खेलमा....पुरा पढ्नुहोस

महिला क्रिकेटको उपाधी दोस्रोपटक एपीएफलाई

 काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार दोस्रो पटक राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । आज सम्पन्न प्रतियोगिताको फाइनलमा क्षेत्र नम्बर ५ नेपालगन्जलाई १ सय १४ रनले पराजित गर्दै एपीएफले उपाधी कब्जा गर्यो । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ....पुरा पढ्नुहोस

मनाङ र फ्रेन्ड्स बिजयी

काठमाडौं । मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स ए डिभिजिन लिगमा आज भएका आ–आफ्ना खेलमा बिजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा मनाङले मच्छिन्द्रलाई शून्यका विरुद्ध १ गोलले पराजित  गर्यो । मनाङका लागि खेलको ७१ औ मिनेटमा योना इलियासले निर्णायक गोल गरे । जितसँगै मनाङ १२ अंकका साथ....पुरा पढ्नुहोस

को बन्ला फिफा वर्ष खेलाडी ?

विश्व फुटबलकै चर्चित फिफा बालोन डि अवार्ड को घोषणा आज हुदैछ । नेपाली समय अनुसार आज राती सवा ११ बजे जुरिचमा हुने कार्यक्रममा क्रिष्टियानो रोनाल्डो, लिओनल मेस्सी र फ्रांक रिवेरी मध्ये एकलाई बालोन डि अर्वार्ड प्रदान गरिनेछ । रियल मेड्रिडका स्ट्राइकर एवं पोर्चुगलका कप्तान २८ वर्षीय क्रिष्टियानो....पुरा पढ्नुहोस

पहिलो छनोट खेलमा नेपाल युएई संग १ सय २ रनले पराजित

न्यूजिल्याण्ड, २९ पुस ।  एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल युएईसंग १ सय २ रनले   पराजित भएको छ । न्यूजिल्याण्डको मेन पावर ओभल रिंगोरा क्रिकेट मैदानमा युएइले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभर १ बलमा १ सय ९५ रनमा समेटियो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ५४ रन बनाए....पुरा पढ्नुहोस

ए डिभिजन लिग फुटबलः साविक बिजेता थ्रीस्टार फेरी पनि पराजित

काठमाडौं । साविक बिजेता थ्रीस्टारले ए डिभिजन लिग फुटबलमा दोस्रो पराजय बेहोर्दा अंकतालिकाको पुछारमा रहेको ब्वाइजयुनियले भने पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा थ्रिस्टार संकटासंग १–० गोलले स्तब्ध बन्यो । संकटाका लागि खेलको ५८ औं मिनेटमा विदेशी खेलाडी....पुरा पढ्नुहोस

ए डिभिजन लिग: सरस्वती र एपिएफ विजयी

काठमाडौ । काठमाडौमा जारी ए डिभिजन लिग फुटबलमा अन्तर्गत आजको खेलमा सरस्वती क्लव र सशस्त्र प्रहरीको एपिएफ विजयी भएका छन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न पहिलो खेलमा सरस्वतीले जावलाखेल युथ क्लबलाई २ –१ गोलले पराजित गर्यो । खेलको १८ औ मिनेटमा रमेश तामाङको गोलबाट अग्रता लिएको सरस्वतीका....पुरा पढ्नुहोस

पुलिस र आर्मीले अंक बाडे, फ्रेन्ड्स बिजयी

काठमाडौं । दुई विभागिय क्लब नेपाल आर्मी र नेपाल पुलिस क्लब काठमाडौमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अंक बाड्न बाध्य भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिस १– १ गोलको बराबरीमा रोकिएका हुन । आर्मीकालागि ३० औ मिनेटमा टेक बुढाथोकीले गोल गर्दै अग्रता दिलाएपनि त्यसको....पुरा पढ्नुहोस

Popular Posts