खेलकुद

थ्रीस्टार र हङकङ नेप्लीज भीडन्त आज

सफल पोखराकप फुटबलको अन्तिम सेमिफाइनल खेलमा आज थ्रीस्टार र हङकङ नेप्लिज फुटबल एसोसिएसन भिड्ने भएका छन् । खेल आज दिउसो तीन बजे पोखरा रंगशालामा हुने छ । आज दुवै टिम फाइनल प्रवेशको दाउमा मैदान उत्रिँदैछन् । आजको विजेताले शनिबार मनाङ् मस्र्याङ्दी क्लबसंग उपाधि भिडन्त गर्ने छ । मनाङ हिजो सम्पन्न खेलमा....पुरा पढ्नुहोस

बार्सिलोनासंग रियल म्याड्रिड स्तब्ध

स्पेनिश ला लिगा फुटबलमा गएराति सम्पन्न निकै रोमाञ्चक खेलमा बार्सिलोनाले रियल म्याड्रिडबिरुद्ध २–१ गोलको जित निकालेको छ । ब्राजिली युवा फुटबलर नेयमारको गोलले १९ औं मिनेटमा लिएको अग्रताले बार्सिलोनालाई जितको ढोका खोलेको हो । त्यसैगरी बार्सिलोनाका लागि अलेक्सीस सान्चेजले खेलको ७८ औं मिनेटमा अर्को....पुरा पढ्नुहोस

इङलिस प्रिमियम लिगमा तीन ठूला क्लब विजयी

इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा आर्सनल, लिभरपुल र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलले क्रिष्टल प्यालेसलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन मिकेल अर्टेटा र ओलिभर जिरुले एक एक गोल गरे । गएराती भएको अर्को खेलमा....पुरा पढ्नुहोस

सफल कपमा आजबाट क्वाटरफाइनलका खेल

पोखरा, कार्तिक ९ । पोखरामा जारी तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा दिउँसो मनाङ्ग मस्र्याङ्दीले ए डिभिजन प्रतिद्धन्द्धी जावलाखेल युथ क्लवको सामना गर्दैछ । मनाङ्गले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो भने जावलाखेलले....पुरा पढ्नुहोस

रेल्वेविरुद्ध नेपालको रोमाञ्चक जित

विश्वकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपालको राष्ट्रिय टिमले दिल्लीस्थित रोसनारा मैदानमा रेल्वे टिमविरुद्धको आफ्नो पहिलो खेलमा ३ रनको रोमाञ्चक जित निकालेको छ । शु्क्रबार टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालका ब्याटसम्यानले गतिलो प्रदर्शन गर्न नसके पनि....पुरा पढ्नुहोस

सागर थापाको गोल ईतिहासकै उत्कृष्ट (भिडियो)

काठमाडौं- सागर थापाले ७ औं साफ च्याम्पियनसिपको क्वाटर फाइनलमा बंगलादेशविरुद्ध गरेको सानदार गोल फुटबल इतिहासकै २०औं सनसनीपूर्ण फ्रिकिक गोल बनेको छ। साफ च्याम्पियनसिपको अफिसियल फेसबुकले बिहीबार थापाको सनसनीपूर्ण फ्रि किक गोल फुटबल इतिहासमै २० स्थानमा परेको उल्लेख गरेको हो। भारतको राजधानी नयाँ....पुरा पढ्नुहोस

हिमालयन शेर्पा क्वाटरफाइनलमा

यति हिमालयन शेर्पा पोखरामा जारी सफल पोखराकप फूटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा अष्ट्रेलियाको यति एफसी क्लबलाई २–० पराजित गर्दै हिमालयन शेर्पाले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । हिमालयन शेर्पाका लागि धिरज तमाङ र सेगुनले एक एक गोल गरेका हुन् । खेलको २५ औं मिनेटमा....पुरा पढ्नुहोस

तेस्रो अभ्यास खेलमा नेपालको जित

काठमाडौ, ६ कार्तिक । विश्वकप ट्वेन्टी ट्वेन्टी छनोटको तयारीका लागि अभ्यास खेल खेल्न भारत गएको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । आज भएको तेस्रो अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसन डिडिसिएको २५ बर्ष मुनिको टोलीलाई नेपालले ५ विकेटले पराजित गरेको हो....पुरा पढ्नुहोस

उद्घाटन खेलमा जावलाखेल बिजयी

जाउलाखेल युथ क्लवले सफल पोखराकप फुटबलमा विजयी सुरुवात गरेको छ । जाउलाखेलले आज भएको उद्घाटन खेलमा छिमेकी क्लव फ्रेण्ड्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । पोखरा रंगशालामा भएको खेलको २४ औं मिनेटमा राज पौडेलको गोलबाट अग्रता लिएको जाउलाखेलका लागि ३५ औं मिनेटमा राम थापाले गोल....पुरा पढ्नुहोस

पारसको प्रेरणामा नेपाल बिजयी

विश्वकप ट्वेन्टी ट्वेन्टी छनोटको तयारीका लागि अभ्यास खेल खेल्न भारत गएको नेपाली क्रिकेट टोलीले पहिलो जित हात पारेको छ । आज भएको दोस्रो अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसन डिडिसिएको २५ बर्ष मुनिको टोलीलाई ३६ रनले हराएको हो । यो सँगै नेपाली टोलीले अघिल्लो दिन बेहोरेको हारको बदला पनि लिएको....पुरा पढ्नुहोस

Popular Posts