सुनकै जहाज,सुनकै कार चढ्ने यी हुन् सुल्तान

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार १५:३१

एजेन्सी । कुनै समयमा संसाारकै सबैभन्दा धनी मानिएका ब्रुनाईका राजा अहिले फेरि चर्चामा छन । उनले यस्तो कानून बनाएका छन, जसमा चोरी गर्ने वा पुरुष-पुरुषको सम्बन्धमा दोषी मानिएमा ढुंगा हानेर नै मार्ने वा शरीरको कुनै अंग निकाल्न सकिनेछ ।
राजा हसनलको नाम संसारमा नै सबैभन्दा धनी मध्येमा एक मानिन्छ । यसकारण नै यहाँको तेल संचित भएको छ । १९८० अन्ततिर सुलतान हसनल पहिलो पटक संसारकै सबैभन्दा धनी हुने व्यक्तिको नाममा परेका थिए । १९९० मा अमेरिकाका बिजनेसम्यान बिल गेट्सले उनको यो ताज खोसेका थिए ।
सुलतानको कूल सम्पत्ति करीब २ हजार अरब रुपिया रहेको छ । यीनको अमिरिको अन्दाज यसरी पनि लगाउन सकिन्छ कि उनी सुन नै सुनले भरिएको प्लेन चढ्ने गर्छन । र सुनकै कारबाट कतै निक्लने गर्छन । यसको अतिरिक्त उनको ग्यारेजमा सात हजार कार पार्किंगमा छन ।
उनको जन्म भने १५ जुलाई १९४६ मा ब्रुनाईमा भएको थियो । उनले क्वालालम्पुरको भिक्टोरिया युनिभर्सिटिजबाट स्कुलिंग र इंग्ल्यान्डबाट उच्च डिग्रि हाँसिल गरेका उनी एक सानो तर धेरै नै धनी देशका राजा छन। ४ लाख १५ हजार जनसंख्या भएको देश ब्रुनाईका यिनी लसयन्जेलसमा रहेको चर्चित होटेल बेवर्ली हिल्सका मालिक पनि हुन।
किंग हसनल बोलकियाको तीन जना पत्नी उनीहरुका बच्चा छन । उनको आफ्नै वोइङ विमान छ। विमानको भित्र एक लिभिङ रुम र बेड रुम अनि सुन नै सुन छन। यसको अलाबा यिनिसँग एक एयरबस पनि छ जहाँ २६१ यात्रुको लागि बस्ने सुबिधा छ ।
(Visited 1 times, 1 visits today)

२७ कार्तिक २०७४, सोमबार १५:३१ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts