बच्चा जन्मनासाथ साटिएपछि यस्तो तनाव

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार ०२:३३

सर्लाही । २५ कात्तिकमा सर्लाहीको बलरा नगरपालिका ११ का राममनोजप्रसदा कुशलवाहाले नारायणी उपक्षेत्रीय असप्ताल शिशु जन्माईन । नर्सले छोरा जन्मिउको खबर सुनाए राममनाजले मिठाई किनेर आफन्त र नर्सहरुलाई बाँडे ।

तर, मिठाई बाँकेको केही क्षण बित्न नपाउँदै नर्सले जन्मिएको शिशु छोरा नभई छोरी भएको जानकारी दिएपछि उनको खुसी पलभरमै गायब भयो । पत्नी र शिशुलाई प्रसुती वार्डबाट निकालेर बेडमा ल्याएपछि नर्सले छोरी जन्मिएको बताए ।

मेरो त होसहवास नै उड्यो, उनले भने, बच्चा साटियो भन्ने मेरो कुरा कसेले पनि सुनेन् । अघिल्लो दिन शिशु साटिएको चर्चा सेलाउन नपाउँदै २६ कात्तिकमा सोही अस्पतालमा वीरगन्ज १ बजार छपकैया निवासी अनिल पासवानकी पत्नी उषादेवी बराको जितपुरस्थित माईतीघरबाट नारायणी अस्पतालमा पुर्याउने क्रममा घण्टाघर चोकबाट ई रिक्सामै शिशुलाई जन्म दिईन ।

उषाकी आमा जयगनिया देवीले पनि छोरा जन्मिए पनि नर्सले छोरी जन्मेको भनेपछि हंगामा मच्याईन् ।
यो स्पतालमा दुई दिनमा दुई शिशु साटिएको भन्दै आफन्तले खैलाबैला मच्चयाए । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

(Visited 1 times, 1 visits today)

२८ कार्तिक २०७४, मंगलवार ०२:३३ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts