ईटाली विश्वकपमा छनोट हुन सकेन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार ०७:१४

काठमाडौं । चार पटकको विश्व विजेता ईटाली अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । गएराति भएको युरोपेली प्ले अफ्को दोस्रो लेगको खेलमा स्विडेनसँग गोलरहीत बराबरी खेलेपछि ईटाली विश्वकपमा छनोट हुन नसकेको हो । यसअघि पहिलो लेगको खेलमा स्विडेन १÷० ले विजयी भएको थियो ।

युरोपेली छनोट समूहमा स्पेनसँगै परेको ईटाली समूहमा दोस्रो हुँदै प्ले अफ्का लागि छानिएको थियो ।

तर प्ले अफ्मा स्विडेनलाई हराउन नसक्दा ईटालीले सन् १९५८ पछि पहिलो पटक विश्वकप फुटबल गुमाउने भएको छ ।

(Visited 1 times, 1 visits today)

२८ कार्तिक २०७४, मंगलवार ०७:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts