यी तीन दिदिबहिनी किन नाङ्गिए ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १५ पुष २०७४, शनिबार ०९:४३

अमेरिकी अभिनेता बु्रस विल्स र अभिनेत्री डेमी मुरका छोरीहरु रुमर, स्काउट र तलउल्हाले बाथटबमा सामूहिक न्युड तस्बिर खिचाएर हंगामा मच्चाएका छन् ।

दिदी बहिनी आफूहरु एक अर्कालाई कत्तिको साथ दिन्छन् भन्ने कुरा उनीहरुको गत साता बाहिरिएको सामूहिक नग्न तस्बिरले प्रमाण दिन्छ । नुहाउने क्रममा उनीहरुले सामूहिक रुपमा नग्न तस्बिर खिचाएको हलिउड सञ्चारमाध्यमा उल्लेख छ । मेकअप बिनाको तस्बिरमा उनीहरुले आफ्ना संवेदनशिल अंगहरुलाई घुँडा र खुम्च्याइएका खुट्टाहरुले छोपेको देख्न सकिन्छ ।

२३ वर्षे तलउल्हाले सामाजिक सञ्जालमा पोस्टेको उक्त न्युड तस्बिर केहीछिनमा भाइरलजस्तै भएर धेरैभन्दा धेरै प्रशंसकहरुबाट प्रशंसित भएको थियो ।

(Visited 1 times, 1 visits today)

१५ पुष २०७४, शनिबार ०९:४३ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts