नवराज सिलवालका नाममा सति नजाने एमाले निर्णय

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ पुष २०७४, आईतवार ०२:४३

काठमाडौं । कीर्ते अभियोगमा फरार रहेका पूर्व डिआइजी एवं एमालेका तर्फबाट नवनिर्वाचित सांसद नवराज सिलवाल अन्ततः एमालेकै शिकार बन्ने पक्का भएको छ । एमालेस्रोतका अनुसार प्रहरीले थालेको अनुसन्धान र पक्राउ पुर्जीबारे मुख नखोलेर एमालेले सिलवाललाई पक्राउ गर्ने र मुद्धा अघि बढाउने विषयमा सहमति जनाइसकेको छ ।

बर्दियाबाट निर्वाचन हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई सांसद बनाउन सिलवालको सांसद पद खारेज हुने अवस्था निर्माण गर्ने र उप निर्वाचनमा वामदेवलाई ललितपुर १ बाट उम्मेदवार बनाउने एमालेको रणनीति छ । यही रणनीतिपछि प्रहरी नेतृत्वले सिलवालाई पक्राउ पुर्जी जारी गरेको बताइन्छ ।

फरार अभियुक्त सिलवालको बचाउमा विगतमा लागेका एमाले नेताहरु नै अहिले सिलवालको नाममा पार्टी सती जान नसक्ने बताउन थालेका छन् ।

(Visited 1 times, 1 visits today)

२३ पुष २०७४, आईतवार ०२:४३ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts