आमा बनेपनि करिना उस्तै सेक्सी !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३ माघ २०७४, बुधबार १३:०३

अंग्रेजी नयाँ वर्ष सुरु नहुँदै वर्षको अन्तिम समयमा बलिउडकी प्रभावशाली अभिनेत्री करिना कपुर खानका कामुक तस्बिर सार्वजनिक भएका छन् । सैफ अलि खानसँग विवाहमा बाँधिएर केही समय अघि पुत्र लाभ समेत गरेकी करिनाले ‘भोग इन्डिया’का लागि खिचाएका कामुक तस्बिरहरु बाहिरिएका हुन् । तस्बिरमा करिनलाई निकै हट देखिएको छ । आमा भइसकेर पनि पहिलेजस्तै चुस्त दुरुस्त देखिएकी करिनाको सबैले वाहवाही गर्दैछन् । पुत्र लाभपछि नियमित जिमखाना धाएका कारण चुस्त बनेकी करिनाको आवरण सहितको म्यागेजिनलाई पाठकहरुले आगामी जनवरी अंकमा पढ्न पाउनेछन् ।

(Visited 1 times, 1 visits today)

३ माघ २०७४, बुधबार १३:०३ मा प्रकाशित

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts