कांग्रेसले किन दिएन सभामुखमा उम्मेदवारी ? माओवादीप्रति अझै सकरात्मक ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार ०७:०७

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले सभामुखमा भने उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रका शर्माले बताए।

शर्माले भने ‘सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिँदैन। सभामुख सिंगो सदनको नेता भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो।’

सभामुख चयनका लागि शनिबार निर्वाचन हुँदैछ।

(Visited 1 times, 1 visits today)

२५ फाल्गुन २०७४, शुक्रबार ०७:०७ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts