उपसभामुखको निर्वाचन चैत २ गते

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०२:१७

काठमाडौं । उपसभामुखको निर्वाचन चैत २ गतेका लागि तोकिएको छ। सभामुख कृष्णबहादुर महराले संसदको अगामी बैठकमा उपसभामुखको निर्वाचन गर्ने बताएका छन्। सोही अनुसार उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न सभामुख महराले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन्।

चैत २ गते दिउँसो २ बजे बस्ने संसदको आगामी बैठकमा उपसभामुखको निर्वाचन हुनेछ।

वाम गठबन्धनको बहुमत रहेको संसदमा उपसभामुख एमालेको भागमा परेको छ।

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०२:१७ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts