३ महिनाकी बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार ०२:५८

भारतको मध्यप्रदेश इन्दौरमा तीन महिना चार दिनकी एक बालिकालाई अपहरण, बलात्कार र हत्याको मामलामा दोषी पाइएका अजय गडकेलाई अदालतले फाँसीको सजायँ सुनाएको  छ ।

केन्द्र सरकारले पेस्को कानूनमा परिवर्तन गरेपछि मृत्युदण्डको सजायँ सुनाइएको यो पहिलो घटना हो ।

केन्द्र सरकारले पेस्को कानूनमा संसोधन गरेर १२ वर्षभन्दा मुनिका बालबालिकालाई बलात्कार गर्नेलाई फाँसीको सजायँको कानूनलाई मंजुरी दिएको छ ।

बीबीसीका अनुसार न्यायाधिस वर्षा शर्माले लगातार सात दिनसम्म सात घण्टा केसको सुनुवाई गरेर २३ औं दिनमा मृत्युदण्डको सजायँ सुनाएकी हुन् ।

न्यायाधिस वर्षाले आफ्नो आदेशमा भनिन्, ‘अभियुक्तले जुन जघन्य अपराध गरेका छन् त्यसलाई हेर्दा अपराधीलाई उच्चतम दण्ड दिनु उचित छ ता कि समाजमा यस्ता घटना नदोहोरियोस् ।’

घटना इन्दौरको राजवडा क्षेत्रको हो ।

(Visited 1 times, 1 visits today)

३१ बैशाख २०७५, सोमबार ०२:५८ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts