एमाले र माओवादीको ईतिहास आजबाट समाप्त !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहीबार १०:५२

काठमाडौं । सिक्काको एउटा पाटोमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना छ । अर्को पार्टीमा नेपाली राजनीतिमा स्थापित भइसकेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवसान ।

हुन त एकताको विरोधी विषय झै मानिन सक्छ तर एमाले र माओवादी ब्राण्डको समापन आज हुँदैछ । राजनीतिमा ब्राण्ड भ्यालु महत्वपूर्ण हो । एमाले माओवादी एकतामा गएपनि कतिपय नेता कार्यकर्ताहरुले पार्टीको ब्राण्ड र माओवादीले छाडेको चुनाव चिन्हको संरक्षणबारे प्रश्न उठाएका छन् ।

अहिलेलाई एकता वाम कार्यकर्ताहरुको लागि महत्वपूर्ण ऐतिहासिक घटना भएपनि यसबाट एमाले र माओवादीको राजनीतिक ब्राण्ड सकिदैछ ।

(Visited 1 times, 1 visits today)

३ जेष्ठ २०७५, बिहीबार १०:५२ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts