दलित विद्यार्थी नेताले किन गरे नेविसंघ बैठक बहिष्कार ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार १४:५७

काठमाडौं । नेपाल विद्यार्थी संघमा पदाधिकारी एवं केन्द्रीय सदस्य मनाेनयनमा दलित विद्यार्थीलाई छुटाईएकाे विराेधमा नेविसंघ केन्द्रीय समितिकाे बैठक बहिस्कार गरिएकाे छ । अध्यक्ष नैनसिंह महरले सानेपामा डाकेकाे बैठकमा केन्द्रीय सदस्य पवन नेपालीले दलित विद्यार्थीलाई विभेद गर्दै २२ जनाकाे मनाेनयनमा एक जना पनि दलित विद्यार्थी नपार्नु दुखद रहेकाे बताएका थिए । उनकाे अाह्वानमा नेविसंघ केन्द्रीय समितिका सबै दलित नेताहरूले बैठक बहिस्कार गरे । पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जाेशी र प्रदिप पाैडेलकाे उपस्थितिमा ४ दिनभित्रै गल्ती सच्याउने सहमति अध्यक्ष महरले गरेका हुन् ।

(Visited 1 times, 1 visits today)

२३ भाद्र २०७५, शनिबार १४:५७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts