राजेश हमालले को बन्छ करोडपति चलाउने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ आश्विन २०७५, बिहीबार १५:०१

काठमाडौं । विश्‍व विख्यात टेलिभिजन रियालिटी शो ‘हू वान्ट्स टू बी ए मिलेनियर’ को नेपाली संस्करण नेपालमा आउँदै छ। यसको प्रमुख प्रायोजकको औपचारिक घोषणा बिहीबार काठमाडौँमा विशेष कार्यक्रम गरी भएको छ।

‘को बन्छ करोडपति’ नाम दिइएको टेलिभिजन शोलाई कोकाकोलाले प्रमुख प्रायोजन गरेको छ। यो शो अभिनेता राजेश हमालले सञ्‍चालन गर्ने छन्। आउँदो नोभेम्बरदेखि को बन्छ करोडपछिको प्रशारण सुरु हुनेछ। डेविड ब्रिक्स, माइक ह्वाइटहिल र स्टिभन नाइटले सुरु गरेको ‘हू वान्ट्स टू बी ए मिलेनियर’ को संस्करण प्रशारणमा ल्याउने नेपाल १६१औँ देश हो। यो शो पहिलोपटक सन् १९९८ को सेप्टेक्बर ४ मा बेलायतबाट सुरु भएको थियो।यसलाई एसआरविएन मिडियाले नेपाल भित्र्याएको हो।

(Visited 1 times, 1 visits today)

१८ आश्विन २०७५, बिहीबार १५:०१ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts