भारतीय विदेशमन्त्रीसंग किन भेटे परराष्ट्रमन्त्रीले ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार १५:२१

काठमाडौं । नयाँ दिल्लीमा जारी राइसेना डायलगमा सहभागी हुन भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले दिउँसो भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता गरेका हुन।

भेटमा नेपाल–भारत मिलेर निर्माण गर्न लागिएका विभिन्‍न प्रोजेक्ट, आपसी सम्बन्ध र सहकार्यबारे कुराकानी भएको बताइएको छ।

यस्तै नेपाल-भारत संयुक्त पाँचौ बैठक काठमाडौंमा गर्ने सहमति समेत भएको भारतीय दूतावासले जानकारी दिएको छ।

मन्त्री ज्ञवाली शुक्रबार स्वेदश फर्कने छ्न्।

(Visited 1 times, 1 visits today)

२६ पुष २०७५, बिहीबार १५:२१ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts