अविवहिताद्वारा शिशुको जन्म!

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २० माघ २०७५, आईतवार १०:५०

फिक्कल, २० माघ:  इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् ।

राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ । शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ

(Visited 1 times, 1 visits today)

२० माघ २०७५, आईतवार १०:५० मा प्रकाशित

Popular Posts