कला महोत्सव : ६० चित्रकार प्रतिस्पर्धामा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ माघ २०७५, आईतवार ०६:२५

काठमाडौँ, २७ माघ (रासस): काठमाडौँमा जारी ‘सिर्जनात्मक चित्रकला महोत्सव’को चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’मा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक रहनुभएका अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।

(Visited 1 times, 1 visits today)

२७ माघ २०७५, आईतवार ०६:२५ मा प्रकाशित

Popular Posts