माल्दिभ्सका राष्ट्रपति बने अब्दुल्लाह यामिन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ मंसिर २०७०, आईतवार ०९:३०

काठमाडौ, २ मंसिर । माल्दिभ्समा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा अब्दुल्ला यामिन बिजयी भएका छन् । त्यहाँका निर्वान अधिकारीहरुका अनुसार यामिनले ५१ दशमलब ३ प्रतिशत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी पूर्व राष्ट्रपति मोहम्मद नासिदले ४८ दशमलव ६ प्रतिशत भोट प्राप्त गरेका छन् । यस अघि नासिदले चुनाव जित्ने आँकलन गरिएको थियो । यस अघि सम्पन्न भएको निर्वाचनमा नासिदले ४७ प्रतिशत मत प्राप्त गरी बिजयी हासिँल गरे पनि न्युनतम ५० प्रतिशत मत ल्याउनु पर्ने नियमका कारण उक्त निर्वाचनलाई मान्यता दिईएको थिएन । नव निर्वाचित राष्ट्रपति अब्दुल्ला यामिन भने माल्दीभ्सका पूर्व तानशाही शासक मौमुन अब्दुल ग्याउमका भाई हुन् ।

(Visited 23 times, 1 visits today)

२ मंसिर २०७०, आईतवार ०९:३० मा प्रकाशित

शीर्ष खबर

सबै

नेविसंघको म्याद गुज्रियो, थप्ने की हटाउने ?

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद आजबाट सकिँदै छ । कांग्रेसले आज राती सम्म म्याद थप नगरेमा नेविसंघको केन्द्रीय समिति स्वतः.....

मुलुक नै भूकम्प प्रतिरोधी बनाउने अभियानमा छौ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । २१औं.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts